नेता महतले भने- कांग्रेसले जित्ने ठाउँमा गठबन्धन किन चाहियो?

काठमाडौँ- नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् । शुक्रवार पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका हुन् । बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिदैँ नेपाली […]

सम्बन्धित सामग्री

कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैनः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीले आगामी निर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने बताएका छन् । बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १६औँ वार्षिक साधारणसभामा न आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन नगर्ने स्पष्ट पारेका हुन् । नेता डा कोइरालाले राष्ट्रियसभामा समावेशी र समानुपातिक निर्वाचन प्रणाली र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली लागू […]

कांग्रेसले भ्रष्टाचारका विषय लुकाउनुपर्छ भनेर कहीँ बोलेको छैन : नेता रिजाल

चितवन : नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन्। आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य र मान्यतामा सम्झौता नगरेको बताए। कांग्रेसका आधारभूत मूल्य र मान्यताभन्दा बाहिर नगएसम्म सरकारले कांग्रेसबाट चिन्ता गर्न नपर्ने नेता रिजालले बताए। उनले भने , “कांग्रेसको पूर्ण समर्थन सरकारलाई छ, त्यो मूल्य र मान्यताभन्दा बाहिर जाने हो भने कांग्रेसको जुन नेतालाई फकाए पनि गठबन्धन टिक्दैन

गठबन्धन देशका लागि आवश्यकता हो–नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आइतबार मोरङमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे ।नेता डा कोइरालाले आगामी सङ्घीय निर्वाचनमा  कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताए । उनले कांग्रेसले विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभामा विजयी भए

गठबन्धन आजको आवश्यकता हो : नेता डा. कोइराला

मोरङ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे। नेता डा. कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन […]

कांग्रेसले १०० सिट नपाए गठबन्धन नगर्ने: नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताउनु भएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं- ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्ने क्रममा नेता कोइरालाले कांग्रेसले १०० सिट पनि नपाए आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने […]

गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल

काठमाडौँ,२९ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भने । उनले भने, “ कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि होे ।” […]

कांग्रेसले निर्वाचनमा गठबन्धन गर्न नहुनेबारे नेता रिजालका दुई तर्क

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्न नहुने तर्क गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दुई कारणसहित यस्तो तर्क गरेका हुन्। उनले  सधैँ रूखमा मतदान गर्नेले अरू चिन्हमा...

चुनावमा कांग्रेसले गठबन्धन गर्दैन, एक्लै बहुमत ल्याउँछ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस गठबन्धन गरेर चुनावमा नजाने बताएका छन्।  काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘कांग्रेसले आगामी निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन। कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत ल्याउँछ।’ उनले कांग्रेस अहिलेको अवस्थामा चलिरहे जनतालाई भरोसा गर्न नसक्ने उनको भनाइ छ। नेता थापाले भने, ‘हामी कसैसँग मिलेर चुनावमा जाने होइन। कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग म