दमौली – नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले गठबन्धन सबैले जित्ने खालको हुनुपर्ने बताएका छन्। स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी नेकपा एकीकृत समाजवादी तनहुँले शनिबार आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले गठबन्धन भनेको ‘विन–विन’ खालको हुनुपर्ने बताए। गठबन्धन गर्दा एउटाले जितिरहने र अर्कोले हारिरहने हुन नहुने श्रेष्ठको भनाइ […]