शंखरापुरमा राप्रपाले प्रमुखसहित ३ वडा जित्ने संकेत, गठबन्धन तेस्रो स्थानमा

काठमाडौँ – काठमाडौँको शंखरापुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुखसहित तीनवटा वडा अध्यक्ष जित्ने संकेत देखिएको छ। यहाँ प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरे पनि दुईवटा वडाको १२ सय मत गणना हुँदा तेस्रो भएको छ। एकल रूपमा चुनावी प्रतिस्पर्धा गरेको एमालेले बिहान १०ः३० बजेसम्म अग्रता लिएको छ। मतदान केन्द्रका खटिएका कांग्रेस […]

सम्बन्धित सामग्री

एमालेका भट्टराईलाई गठबन्धन तगारो

जिल्लाका विभिन्न स्थानमा हुने गरेका चुनावीसभामा नेकपा एमालेका विशाल भट्टराईले आफूले जित्ने दाबी गर्दै आएका छन् । ‘जिल्लाको विकासमा उल्लेख्य योगदान गरेको छु,’ बुधबार केपिलासगढीमा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘त्यसैको आधारमा जनताले पत्याउने देखियो ।’ तर जिल्लाको सिनारियो हेर्दा त्यति सहज स्थिति भने देखिँदैन ।

कमल थापा नेतृत्वको राप्रपा र एमालेबीच गठबन्धनको तयारी

‘यतिबेलाको गठबन्धन सैद्दान्तिक र वैचारिकभन्दा पनि चुनाव जित्ने मात्र हो,’ उनले भने, ‘जहाँ गठबन्धन हुँदैन, त्यहाँ सबै स्थानमा हाम्रो पार्टीका उम्मेदवार भने हुन्छन्।’...

रिपोर्टर्स नेपालको चुनावी प्रक्षेपणः कस्ले कति पालिका जित्लान्

काठमाडौं, ३० वैशाख । स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि मतगणना सुरु हुन थालेको छ । विभिन्न जिल्लाका पालिकाहरुमा मतगणना सुरु भएको छ भने कतिपय स्थानमा तयारी बढिरहेको छ । रिपोर्टर्स नेपालले तयार गरेको चुनावी प्रक्षेपणमा नेपाली काँग्रेसले ३ सय देखि ३३० पालिकामा प्रमुख जित्ने अवस्थामा छ । पाँच वर्ष अघिको चुनावी नतिजा, गठबन्धन भए वा […]

निर्वाचनको परिणाम एमालेको पक्षमा आउने अध्यक्ष ओलीको दाबी

भक्तपुर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गरेका छन् ।  शुक्रबार भक्तपुरको बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले स्थानीय निर्वाचनमा गठबन्धन भन्दा एमालेले धेरै स्थानमा जित्ने दाबी गरे । ओलीले अब एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को दल ...

निर्वाचनको परिणाम एमालेको पक्षमा आउने अध्यक्ष ओलीको दाबी

भक्तपुर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गरेका छन् ।  शुक्रबार भक्तपुरको बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले स्थानीय निर्वाचनमा गठबन्धन भन्दा एमालेले धेरै स्थानमा जित्ने दाबी गरे । ओलीले अब एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को दल ...

माहौल गठबन्धनकै पक्षमा छ : माधवकुमार नेपाल

चितवन – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहौल बनेको बताएका छन् । सत्ता पक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने दाबी गरे। सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै नेपालले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई […]

गठबन्धनको पक्षमा माहोल बनेको छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन् । सत्तापक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने समेत दावी गरे ।नेपालले भने “राम्रोसँग व्यवस्थापन गरेका छौँ ।” ‘सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै उनले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह गरे । चुनावको माहोल अनुक

सुर्खेतका कांग्रेस नेता रेग्मी भन्छन्: झन् थोरै जित्ने भएपछि किन गठबन्धन गर्नु ?

सुर्खेत । सुर्खेत कांग्रेसका निवर्तमान सभापति कमलराज रेग्मीले गठबन्धन गर्दा कांग्रेसले झन् थोरै ठाउँमा जित्ने सम्भावना भएकाले गठबन्धन गर्न नहुने तर्क तरेका छन् । सुर्खेतका नौवटै स्थानीय तह जित्ने भए मात्रै गठबन्धन गर्नु सार्थक हुने भन्दै उनले कांग्रेसले झन् कम स्थानमा जित्ने स्थितिमा गठबन्धन गरेर चुनावमा जान नहुने तर्क गरेका हुन् । २०७४ सालको निर्वाचनमा […]

एक्लै जित्न सक्ने ठाउँमा तालमेल आवश्यक छैन : प्रदीप पौडेल

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीले एक्लै जित्ने स्थानमा चुनावी तालमेलको आवश्यकता नरहेको बताएका छन् । ‘गठबन्धन गर्नैपर्छ भन्ने छैन । एक्लै जित्न सकिन्छ भने कांग्रेसले कसैसँग गठबन्धन गर्न आवश्यक छैन’ चुनाव प्रचार अभियानमा स्याङ्जा पुगेका पौडेलले आइतबार भने, ‘सैद्धान्तिक पक्षबाट कांग्रेस र कम्युनिस्टको विचार मिल्दैन । नदिको दुई किनारा जस्तो […]