१. क्रम विकासको सिद्धान्तः प्रसिद्ध विद्वान् वैज्ञानिक रिर्चड डकिन्स भन्दछन्– ‘डार्विनको क्रम विकासको सिद्धान्तमा सम्पूर्ण मानव समुदाय बराबर छन्। कुनै एक, अर्को भन्दा सानो वा ठूलो, नयाँ वा पुराना छैनन्। संसारका सम्पूर्ण मानव एउटै श्रेणीका जीव हुन्।’ प्रकृतिमा जीवहरूको क्रमिक विकासको सम्बन्धमा विभिन्न वैज्ञानिकहरूले वर्षौँदेखि खोज अनुसन्धान गर्दै आइरहेका छन्। यसमा वैज्ञानिकहरू चाल्र्स डार्बिन, लेमार्क,…