वि.सं. २०८० को शुभारम्भ भएको छ। २०७९ को समाप्ति सँगै २०७० को दशकको पनि अन्त्य भएको छ। यो १० वर्षको समयमा नेपाली समाजले के पायो के गुमायो ? नयाँ वर्षमा के नयाँ ढंगबाट नेपाली समाज अगाडि बढ्नको निमित्त ती समयबाट केही शिक्षा लिन सक्छन् या सक्दैन। यस विषयमा आधारित भएर लेखक विश्लेषक नरेन्द्रजगं पिटरसँग सुशील […]