संकटमा माधव नेपालको राजनीतिक अस्तित्व

काठमाडौँ- केही दिनअघि मात्रै बाबुराम भट्टराई माओवादीको चुनाव चिन्ह लड्ने निष्कर्षमा पुगे । उनको यो घोषणा आफैँमा यति धेरै विवाद र विरोधाभास बन्यो कि बाबुराम भट्टराईले जन्माउने र राजनीति सिकाउने नेपाली समाज थियो । अर्थात् भनौँ बाबुराम भट्टराईको राजनीतिक यात्रा र उपलब्धिलाई लिएर सबैभन्दा बढी आलोचना गर्ने नेपाली समाज छ । जबकि अहिलेसम्मका प्रधानमन्त्रीहरूमा उनी […]

सम्बन्धित सामग्री

'संसद् विघटनमा ओली गलतै हुन्, तर एमालेजस्तो देशभक्त अरू कोही छैन'

काठमाडौं : नेपालको राजनीति अहिले झनै विकृत बन्दै गएको छ। नयाँ पुराना सबैजसो दलले राजनीति सेवा नभएर व्यवसायको रूपमा लिन थालेपछि इमानको राजनीति गर्नेहरूको भविष्य संकटमा परेको छ।पाँच दशकभन्दा लामो समयदेखि सक्रिय राजनीतिक जीवनमा रहेका वामपन्थी नेता मुकुन्द न्यौपाने अहिले यस्तै महशुस गर्न थालेका छन्।माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी परित्याग गरेर नेता न्यौपाने फेरि एमालेमै फर्कन लागेको बताइरहेका छन्। पञ्चायतविरुद्ध जेल र भूमिगत जीवन बिताएका न्यौपाने एमाले लगायतका थुप्रै दल खोल्ने संस्थापक न