सर्वेक्षण भन्छ– भिजनविहीन नेतृत्वले बदनाम राजनीति, केपी ओलीप्रति अझै आशा, बालेनको छ भर

राजनीतिप्रति नेपाली समाज किन यति धेरै नकारात्मक हुँदै गइरहेको छ ? हामीले अपनाएको संघीयताको कार्यान्वयन कसरी प्रभावकारी बनाउने ? संघ र प्रदेश सरकारमा देखिएको अस्थिरताको अन्त्यको उपाय के हुन सक्छ ?