एमबिबिएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग

नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ ।   कांग्रेसको शिक्षा केन्द्रीय विभागको आज बसेको बैठकले प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरित रहेको ठहर गरेको छ । विभागले गत वर्षसम्म एमबिबिएसको शुल्क रु ४० लाख २३ हजार २५० रहेकामा आव २०७७÷७८ मा आयोगले रु आठ लाख वृद्धि गरेर रु ४८ लाख शुल्क पु¥याएको जनाएको छ । बैठकले आयोगले मनोमानी रुपमा बढाएको शुल्क अ...

सम्बन्धित सामग्री

औद्योगिक क्षेत्रको भाडा वृद्धि फिर्ता लिन उद्योगीहरुको माग

२० मंसिर, काठमाडौं । औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योग सञ्चालकहरुले भाडा वृद्धि फिर्ता लिन माग गरेका छन् । २०७५ सालमा बढेको भाडा उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगहरुलाई पत्राचार गरेपछि उद्योगीहरु आन्दोलित भएका हुन् । उद्योगीहरुको साझा संस्था नेपाल औद्योगिक क्षेत्र महांसघले उद्योग मन्त्रलयमा ज्ञापन पत्र बुझाउँदै बढेको भाडा असुल गर्न गरिएको ताकेता फिर्ता लिन ७ दिने […]

चितवनका विद्यालयमा भएको शुल्क वृद्धि फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) चितवन जिल्ला समितिले जिल्लामा रहेका शैक्षिक संस्थामा भएको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । विद्यार्थी संगठन र अभिभावकसँग परामर्श नगरी जिल्लाका शैक्षिक संस्थाहरुले २० प्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै युनियनले तत्काल शुल्क वृद्धि फिर्ता लिन माग गरेको हो । स्थानीय सरकार र प्यावसनको मिलेमतोमा शुल्क वृद्धि गरिएको अनेरास्ववियू क्रान्तिकारीको आरोप छ । शुल्क वृद्धि फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी पनि सो संगठनले दिएको छ

इन्धनको मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग

९ जेठ, काठमाडौं । सातामै दुइ पटक गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता अधिकारकर्मीहरुले सरकारसँग माग गरेका छन् । मूल्य वृद्धिबारे अनलाइनखबरसँग कुराकानी गर्दै उपभोक्ता हक हितका क्षेत्रमा काम गर्ने ४ वटा फरक फरक संस्थाका प्रतिनिधिले महाँगीको मारमा परेका जनतालाई थप आहत बनाउने गरी मूल्य वृद्धि गरिएको दाबी गरे । उपभोक्ताहित संरक्षण […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न महासंघको माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गरेको छ । मूल्य वृद्धि तत्काल फिर्ता वा भाडा समायोजन नगरिए सात दिनभित्र देशैभर ढुवानी ठप्प पार्ने चेतावनी महासंघले दिएको छ । फिर्ता नभए देशैभर ढुवानी ठप्प पार्ने चेतावनी नेपाल ट्रक यातायात व्यवसायी महासंघको बिहीबार बसेको बैठकले मूल्य वृद्धि फिर्ता लिन […] The post पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न महासंघको माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

इन्धनको मूल्य वृद्धि फिर्ता लिन ट्रक व्यवसायीको माग

२६ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थमा हालै भएको मूल्य वृद्धिले ढुवानी व्यवसाय संकटमा परेको भन्दै व्यवसायीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ज्ञापन पत्र बुझाउँदै मूल्य वृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने चेतावनी दिएका हुन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघको बिहीबार बसेको बैठकले मूल्य […]

पेट्राेलियम पदार्थमा गरिएकाे मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन

काठमाण्डाै – पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ ।  आज बुधवार माइतीघर मण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको उल्लेख गर्दै तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो । उहाँले कोरोना महामार...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग

विभिन्न विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्।

काँग्रेसद्वारा एमबिबिएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग

काठमाडौं । नेपाली काँग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ ।  काँग्रेसको शिक्षा केन्द्रीय विभागको आज बसेको बैठकले प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरित रहेको ठहर गरेको छ । बैठकले शुल्क वृद्धिको निर्णयको भत्र्सना पनि गरेको छविभागले गत वर्षसम्म एमबिबिएसको शुल्क रु ४० लाख २३ हजार २५० रहेकामा आव २०७७/७८ मा आयोगले रु आठ लाख वृद्धि गरेर रु ४८ लाख शुल्क पु-याएको जनाएको

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कोरोनाका कारण जनता छटपटिरहेको, व्यापार व्यवसाय खस्केको र रोजगारी गुमेको विकराल अवस्थामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि ठीक नभएको भन्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् । नेपाल आयल निगमले भने सोमबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कोरोनाका कारण जनता छटपटिरहेको, व्यापार व्यवसाय खस्केको र रोजगारी गुमेको विकराल अवस्थामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि ठीक नभएको भन्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।“एकातिर राजनीतिक अस्थिरताको भूमरीमा देश परिरहेको र अर्कातिर कोरोनाका कारण दैनिक जीवन कष्टकर हुँदै गएको बेला जनताको ढा