काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गरेको छ । मूल्य वृद्धि तत्काल फिर्ता वा भाडा समायोजन नगरिए सात दिनभित्र देशैभर ढुवानी ठप्प पार्ने चेतावनी महासंघले दिएको छ । फिर्ता नभए देशैभर ढुवानी ठप्प पार्ने चेतावनी नेपाल ट्रक यातायात व्यवसायी महासंघको बिहीबार बसेको बैठकले मूल्य वृद्धि फिर्ता लिन […]
The post पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न महासंघको माग appeared first on राजधानी राष्ट्रिय दैनिक.