इन्धनको मूल्य वृद्धि फिर्ता लिन ट्रक व्यवसायीको माग

२६ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थमा हालै भएको मूल्य वृद्धिले ढुवानी व्यवसाय संकटमा परेको भन्दै व्यवसायीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ज्ञापन पत्र बुझाउँदै मूल्य वृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने चेतावनी दिएका हुन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघको बिहीबार बसेको बैठकले मूल्य […]

सम्बन्धित सामग्री

‘इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले पहल गर्नुपर्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा मूल्य वृद्धि नियन्त्रण गर्न सक्ने उनले बताए । शनिबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर […]

सरकारले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा ध्यान दिनुपर्छः नेता सिंह

काठमाडौं, भदौ ४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा यो काम गर्न सक्ने उनले बताए । आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उदघाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली […]

भारतबाट तेलको मूल्य बढेर आयो, निगमको पाक्षिक घाटा पौनै ५ अर्ब

अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनको मूल्य वृद्धि भए पछि फेरी इन्डियन आयल कर्पोरेसन(आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।...

पाकिस्तानमा ग्यासको मूल्य ४५ प्रतिशत वृद्धि, विजुलीको शुल्क पनि बढ्यो

पाकिस्तानमा एलपी ग्याँसको मूल्यमा भारी वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएकाले ग्याँसको पनि मूल्य वृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन्।...

इन्धनको मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग

९ जेठ, काठमाडौं । सातामै दुइ पटक गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता अधिकारकर्मीहरुले सरकारसँग माग गरेका छन् । मूल्य वृद्धिबारे अनलाइनखबरसँग कुराकानी गर्दै उपभोक्ता हक हितका क्षेत्रमा काम गर्ने ४ वटा फरक फरक संस्थाका प्रतिनिधिले महाँगीको मारमा परेका जनतालाई थप आहत बनाउने गरी मूल्य वृद्धि गरिएको दाबी गरे । उपभोक्ताहित संरक्षण […]

रूस र युक्रेनको तनावले इन्धनको मूल्य वृद्धि हुने प्रक्षेपण

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको हो । दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको थियो । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने मुलुक हो ।युक्रेन र रुसबीच जारी संकटको दूर

इन्धनको मूल्य वृद्धि भएसँगै हवाई भाडा बढ्यो

इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् ।

हवाई भाडा बढ्यो (सूचीसहित)

काठमाडौं । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । निजी वायुुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन आफ नेपालले मंगलबार देखि लागु हुने गरि आन्तरिक हवाई भाडामा अधिकतम ८५ रुपैयाँसम्म वृद्धि गरेको हो ।अन्तरिक हवाई सेवामा समेत इन्धनको मूल्य वृद्धि भएपनि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्धि गरिएको एसोसिएसनका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । योसँगै अब हवाई यात्रुहरूले साविकक

फेरि बढ्यो पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेल, हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। पेट्रोल र डिजेल/मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो।...