एमाले स्थायी समिति सदस्य विष्णु रिमालले लुम्बिनीको मुख्यमन्त्री पदबाट राजीनामा गरेका शंकर पोखरेललाई केन्द्रको भूमिकामा आउन सुझाव दिएका छन् । प्रदेशको जिम्मेवारी हस्तान्तरण गर्दै, ‘डिरेल’ हुँदै गरेको राजनीतिलाई ‘लिक’मा ल्याउन केन्द्रीय काममा आवश्यक परेकाले प्रदेशको जिम्मेवारी हस्तान्तरण गरेर पोखरेललाई केन्द्रमा आउन निम्तो दिएका हुन् ।बुधबार राति सामाजिक सञ्जालमा नेता रिमालले विचार र राजनीतिमा सबैभन्दा प्रभावशाली मुख्यमन्त्रीका रुपमा चित्रित गरेका छन् । उनले पोखरेलको