एक अपराध : जसमा सुनाइयो १३ हजार २७५ वर्ष कैद सजाय

थाइल्याण्डको एक अदालतले ठगी मुद्दामा एक अपराधीलाई १३ हजार २७५ वर्षको कैद सजाय दिएको छ। यो सजाय पाउने व्यक्ति हुन्, ३४ वर्षीय पुडित कितिथार्दिकलोक। उनले पोजी स्किम मार्फत हजारौं व्यक्तिलाई ठगेका थिए। पुडितले अदालतसामु अपराध स्वीकार गरेका थिए। पुडितले विभिन्न झुठा प्रतिबद्धता व्यक्त गर्दै ४० हजार मानिसलाई उक्त स्किममा ...

सम्बन्धित सामग्री

बलात्कारको झुटो मुद्दा लगाउने तीन महिलालाई कैद सजाय

अदालतले झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध भएको भन्दै तीन महिलालाई कैद सजाय पनि सुनाएको छ।...

पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष ६ महिना कैद सजाय

काठमाडौं । विशेष अदालतले भृकुटीमण्डप जग्गामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका दुई पूर्वमन्त्रीसहित नौ जनालाई सजाय निर्धारण गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहित न्यायाधीश शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मुलुकी अपराध संहिताअनुसार सजाय निर्धारण गरेको हो । यसअघि विशेषले फागुन १६ गते दुई मन्त्रीसहितलाई दोषी ठहर हुने फैसला सुनाएको थियो । विशेषले […] The post पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष ६ महिना कैद सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सन्दीप लामिछानेविरूद्ध मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजाय माग

काठमाडौं, १४ कार्तिक । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। र, लामिछानेविरुद्ध १२ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ । आज (सोमबार) सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको जनाईएको छ । प्रहरीले लामिछानेविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी […]

पाँच वर्षदेखि फरार रहेका तीन जना अपराधी पक्राउ

केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

१ वर्षअघिकाे दैलेख घटना : आत्महत्या दुरुत्साहन मुद्दामा डेढ वर्ष कैद सजाय

दैलेख – चार छोराछोरीसहित आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले एक वर्षअघि आत्महत्या गरेको घटनामा दैलेख जिल्ला अदालतले सुकीका श्रीमान् ३८ वर्षीय मानसिंह बडुवाललाई डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिबाना गरेको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १८५ को उपदफा (२) बमोजिम जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट मानसिंह बडुवाललाई आज साेमवार सजाय सुनाइएकाे दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानले जानकारी दिनुभयो । गएकाे फागुन २३ गते सुकी बडुवालले जेठी छोरी १५ वर्...

दुई वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ

काठमाडौँ– पुरातात्विक मूर्ति चोरी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई हाल ललितपुर ईमाडोलमा बस्दै आएका ५८ वर्षीय मानबहादुर मगर पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई ईमाडोलबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा बुझाएको छ । जिल्ला अदालतले २०७४ साल वैशाख २५ […]

महतोलाई २५ वर्षको कैद सजाय माग गर्दै सर्वाेच्चमा रिट

काठमाडौं / उपप्रधानमन्त्री राजेन्द्र महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५०(१) अन्तर्गतको कसुरमा महतोलाई राजद्रोहको मुद्दामा २५ वर्ष कैद माग गर्दै रिट पेश गरेका हुन् । शुक्रबार पदभार ग्रहण गरेसँगै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आन्दोलनमा... The post महतोलाई २५ वर्षको कैद सजाय माग गर्दै सर्वाेच्चमा रिट appeared first on Purbeli News.

५८० जनाको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रजातन्त्र दिवसको अवसरमा ५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा ५८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको हो । सरकारले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार... The post ५८० जनाको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने सरकारको निर्णय appeared first on Purbeli News.

यस्तो छ सुशनको अपराध यात्रा, राजनैतिक संरक्षणमा ‘खुुङ्खार’ अपराधी

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का ३५ वर्षीय सुशन भनिने राजेश्वर लिम्बू अहिले कैद सजाय भुक्तानका लागि झापा कारागार चलान भएका छन् । उनलाई जिल्ला अदालत झापाले नौ वर्ष १५ दिन कैद सजाय र ७८ हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अपहरण, शरीर बन्धक तथा चोरी मुद्दामा सुशनलाई २०७३ साल माघ ५... The post यस्तो छ सुशनको अपराध यात्रा, राजनैतिक संरक्षणमा ‘खुुङ्खार’ अपराधी appeared first on Purbeli News.