दुई वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ

काठमाडौँ– पुरातात्विक मूर्ति चोरी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई हाल ललितपुर ईमाडोलमा बस्दै आएका ५८ वर्षीय मानबहादुर मगर पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई ईमाडोलबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा बुझाएको छ । जिल्ला अदालतले २०७४ साल वैशाख २५ […]

सम्बन्धित सामग्री

नापी अधिकृत र सर्वेक्षकलाई कैद सजाय

सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्ने काममा संलग्न तीनजनालाई विशेष अदालतले कैद सजाय सुनाएको छ । नापी कार्यालय रुपन्देही भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुबे र सर्वेक्षक रामराज यादवमाथि अदालतले बिहीबार...

साढे नौ वर्ष कैद सजाय तोकिएका पूर्वमन्त्री न्यौपाने क्यानडामा

विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा साढे नौ वर्ष कैद सजाय पाएका पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने विदेश पुगेका छन् । कैद वा सर्वोच्च अदालतमा पुनरावेदन जानुपर्ने उनी असोज पहिलो साता क्यानडा उडेका हुन् । भृकुटीमण्डपको जग्गा...

एक दिन कैद सजाय ताेकिएका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुरमा १ दिन कैद सजाय र २ लाख रुपैँया जरिवाना तोकिए पनि फरार रहेका त्रियुगा नगरपालिका ७ चुहाडेका २९ वर्षीय कमल श्रेष्ठ पक्राउ परेका हुन्।...

बलात्कारको झुटो मुद्दा लगाउने तीन महिलालाई कैद सजाय

अदालतले झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध भएको भन्दै तीन महिलालाई कैद सजाय पनि सुनाएको छ।...

आङ सान सुकीलाई थप ६ वर्षको कैद सजाय

काठमाडौं, साउन ३१ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप ६ वर्षको कैद सजाय तोकिएको छ । भ्रष्टाचारको आरोपमा अदालतले दोषी ठहर गरसँगै सुकीको जेल अवधि १७ वर्ष पुगेको हो । उनलाई यसअघि नै विभिन्न मुद्दामा ११ वर्षको कैद सजाय सुनाइएको थियो । सुकीमाथि आफ्नो कार्यकालमा पदको दुरुपयोग गरेको र च्यारिटीको नाममा पैसा लिएर […]

बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका युवक पक्राउ

जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका एक पुरूष पक्राउ परेका छन्।

हत्या आरोपमा भारतका गृहराज्यमन्त्रीका छोरालाई १४ दिन कैद सजाय

एजेन्सी, २४ असोज। भारतका गृहराज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्रलाई अदालतले १४ दिन कैद सजाय तोकेको छ।  उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको थियो । उनलाई हत्याको आरोपमा आज अदालतले १४ दिन कैद सजाय तोकेको हो। उत्तर प्रदेशको लखिमपुरमा आठ जनाको हत्या घटनामा संलग्नताको आरोपमा उनलाई १४ दिन कैद सजाय तोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् […]

२० वर्ष कैद सजाय पाएका व्यक्ति १२ वर्षपछि पक्राउ

१३ असोज, धनगढी । कञ्चनपुरमा अदालतले २० वर्ष कैद सजाय तोकेका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाइएका तत्कालिन झलारी पिपलाडी गाविस–३ का ४५ वर्षीय गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज […]

२० वर्ष कैद सजाय पाएका दुई फरार अभियुक्त पक्राउ

हत्या आरोपमा २० वर्ष कैद सजाय पाएका पाँच वर्षदेखी  फरार दुई अभियुक्त पक्राउ  परेका छन्। मोरङ जिल्ला अदालतबाट व्यक्ति हत्या आरोपमा २० वर्ष कैद सजाय पाएका मोरङ बेलबारी नगरपालिका–१ का...

नाभाल्नीका प्रेस सचिव यार्मीशीलाई ढेड वर्ष कैद सजाय

एजेन्सी, १ भदौँ । एलेक्सी नाभाल्नीका प्रेस सचिव किरा यार्मीशीलाई ढेड वर्ष कैद सजाय भएको छ । उनलाई मस्को जिल्ला अदालतले स्यानिटेरी नियमको उलंघन गरेको भन्दै ढेड वर्ष कैद सजाय सुनाएको हो । जिल्ला अदालतको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अदालतले किरा यार्मीशीलाई स्यानिटेरी नियमको उलंघन गरेको आरोपमा ढेड वर्ष कैद सजाय सुनाइएको छ […]