५८० जनाको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रजातन्त्र दिवसको अवसरमा ५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा ५८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको हो । सरकारले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार... The post ५८० जनाको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने सरकारको निर्णय appeared first on Purbeli News.