यस्तो छ सुशनको अपराध यात्रा, राजनैतिक संरक्षणमा ‘खुुङ्खार’ अपराधी

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का ३५ वर्षीय सुशन भनिने राजेश्वर लिम्बू अहिले कैद सजाय भुक्तानका लागि झापा कारागार चलान भएका छन् । उनलाई जिल्ला अदालत झापाले नौ वर्ष १५ दिन कैद सजाय र ७८ हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अपहरण, शरीर बन्धक तथा चोरी मुद्दामा सुशनलाई २०७३ साल माघ ५... The post यस्तो छ सुशनको अपराध यात्रा, राजनैतिक संरक्षणमा ‘खुुङ्खार’ अपराधी appeared first on Purbeli News.

सम्बन्धित सामग्री

कविता : हाम्रो कन्चटमा दागिदेऊ एकथान गोली!

आज तिम्रा, बलिष्ठ पाखुराले, हाम्रो कठालो समातेर तिम्रा मुक्काहरु, हाम्रा अनुहार क्षतबिक्षत हुने गरी हामीमाथि बज्रने त थिएन, हो हामी अपराधी हौँ हामीले तिम्रा सेवा गरेर ठूलो अपराध गरेका छौं मेरो बिन्ती! सक्छौ भने हाम्रो कन्चटमा एकथान गोली दागिदेऊ न।

युगान्डाले बनायो तेस्रोलिंगीलाई जेल हाल्ने कानून

एजेन्सी । अफ्रिकी मुलुक युगान्डाको संसदले समलिंगी तथा तेस्रोलिंगी हुनुलाई अपराध मान्दै जेल हाल्ने कानून बनाएको छ । युगान्डाले बनाएको नयाँ कानूनले लैंगिक पहिचानकै आधारमा यौन अल्पसंख्यकहरुलाई अपराधी मानेर वर्षौंसम्म जेल हाल्न सकिने छ । युगान्डासहितका ३० वटा अफ्रिकी देशमा समलिंगी सम्बन्ध गैरकानूनी छ । तर, युगान्डाले भने लैंगिक पहिचानकै आधारमा यौन अल्पसंख्यकहरुलाई अपराधी मान्ने […]

अपराध अनुसन्धानमा अझ बढी केन्द्रित हुन महानिरीक्षकको निर्देशन

काठमाडौं  : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरुवा भई जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा आवश्यक निर्देशन सम्बोधन गरेका छन्।उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउलगायत पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए।आर्थिक रूपमा पारदर्शीताको नीतिलाई अवलम्बन गर्दै तस्कर

अपराधी खोज्ने कुकुर

‘मिसन जोजो ।’ अर्थात् प्रहरीले एउटा रहस्यमयी अपराध अनुसन्धानको लागि राखेको नाम । राजधानी सहरमा भएको यस्तो अपराध घटना, जसको छेउटुप्पो पत्तो लगाउन प्रहरीलाई निकै कठिन भइरहेको थियो । त्यही स्थितिमा उनीहरुले कुकुरको मद्दत लिए । कुकुरको नाम थियो, जोजो । गोंगबु चोक नजिकै सडकमा सुटकेसभित्र क्षत–विक्षत अवस्थामा मान्छेको लास भेटिएको थियो, जसको टाउको र […]

कुकुर-मान्छे सम्बन्धः यमदूतदेखि अपराध अनुसन्धानकर्तासम्म

घटनास्थलमा कुनै सबुत प्रमाण नछाडे पनि मान्छेको पाइलाको गन्ध सुँघेर कुकुरले अपराधी पत्ता लगाउने गरेको प्रहरीको भनाइ छ ।

अमेरिकी सिनेटले राष्ट्रपति पुटिनलाई मान्यो युद्ध अपराधी

अमेरिकी संसदको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।एक दुर्लभ घटनामा सिनेटभित्र हरेक दलका सदस्यले प्रस्ताव पास गरेर हेगस्थित अन्तरराष्ट्रिय अपराध न्यायालयसँग युक्रेनमाथि हमला गर्ने पुटिनको निर्णयको अनुसन्धानको माग गरेका छन् ।डेमोक्रेटिक सिनेटर चक शुमरले मंगलबार मतदान अघि एक भाषणमा पुटिनलाई युक्रेनमा गरिएको अत्याचारका लागि जिम्मेवार ठहर गर्नुपर्ने बताएका थिए ।बिल पेश गर्ने एक रिपब्लिकन सिनेटर लिन्डसे ग्राह

पाँच वर्षदेखि फरार रहेका तीन जना अपराधी पक्राउ

केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् ।