रुकुम पश्चिममा विवाद, बुथ कब्जा गरेको आरोप

७ वटा मतदान केन्द्रमा सत्ता गठबन्धनका तर्फबाट कर्मचारीलाई तर्साएर फर्जि मत खसालेको एमालेका प्रतिनिधिसभा उम्मेदवार नन्दराम देवकोटाले आरोप लगाएका छन्।...

सम्बन्धित सामग्री

बारा–२ मा जसपाले बुथ कब्जा गर्योः  अध्यक्ष राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा–२ मा जनता समाजवादी पार्टीले बुथ कब्जा गरेको आरोप लगाएका छन्। आइतबार मतदान चलिरहेका बेला सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष राउतले बारा–२ का तीन चार ठाउँमा जसपाले बुथ कब्जा गरेको आरोप लगाएका हुन्। ‘तीन चार वटा बुथहरू कब्जा भएको छ । मानिसहरूलाई डर त्रास देखाउने काम भइरहेको छ। जसपाका कार्यकर्ताहरूले आफ्ना कार्यकर्तालाई हिँड्न नदिने नीति लिएका छन्। प्रहरी प्रशासनबाट खासै सहयोग पाएको छैन्। हाम्रो पार्टीले जित्द

स्याङ्जा घटना : इन्सेकले भन्यो बुथ कब्जाको आरोप पुष्टि हुने आधार छन्

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्याङजामा बुथ कब्जा भएको आरोप पुष्टि हुने आधार भेटिएको बताएको छ । अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलले लगाएको बुथ कब्जाको आरोप पुष्टि हुने आधार भेटिएको उल्लेख गरिएको छ । सो घटनाको अध्ययन गर्न मंसिर ९ गते स्याङ्जा गएको इन्सेकको टोलीमाथि नाम नखुलेका केही व्यक्तिले गरेको अभद्र व्यवहारप्रति पनि इन्सेक देख प्रकट गरेको छ । अनुगमनका लागि इन्सेकको टोली चापाकोट नगरपालिका-५

हुम्लामा बुथ कब्जा गरेर गठबन्धनले जितेकाे एमाले नेता रावलकाे आराेप

हुम्लामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दल रावलले सत्ता गठबन्धनले बुथ कब्जा गरेको आरोप लगाएका छन् ।

राजमोका कार्यकर्ताले बुथ कब्जा गरे : बागलुङ- १ मा एमाले उम्मेदवार पाठक

काठमाडौँ- बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्तामाथि बुथ कब्जा गरेको आरोप लागेको छ । जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सूर्य पाठकले बताए । उनले भने, ‘जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर […]

बागलुङमा जनमोर्चाका कार्यकर्ताद्वारा बुथ कब्जा

बाग्लुङ। बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्तामाथि बुथ कब्जा गरेको आरोप लागेको छ ।  जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सूर्य पाठकले बताए । उनले भने, ‘जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर […]

बागलुङमा जनमोर्चाका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप

बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लागेको छ । जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सूर्य पाठकले बताए ।उनले भने, ‘जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर दिउँसो २ बजेदेखि बुथ कब्जा गरेका छन् ।’ उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफूले यसबारे जानकारी गराएको र पुनः मतदान हुनु

गठबन्धनले बुथ कब्जा गर्ने तयारी गरेको छ : गुरुङ

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पार्वत गुरुङले पाँच दलीय सत्ता गठबन्धनले दोलखामा बुथ कब्जा गर्ने तयारी गरेको आरोप लगाएका छन् ।‘गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्छु भनेर जनतामा प्रचार गरेर भ्रम पैदा गरेको छ, त्यो मनोविज्ञान लिएर हिँडेको छ । अब नेकपा एमाले दोलखाले यही चुनावबाट त्यो बुथ कब्जाको दुष्प्रयास अन्त्य गर्ने सार्वजनिक घोषणा गर्दछ । दोलखाको कुनै पनि ठाउँमा बुथ कब्जा हुने छैन, ढुक्क भएर मतदान गर्न सकिने छ,’ उनले भने, ‘यति हुँदा हुँदै पनि बलजफ्ती कसैले जनत

निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा सरकार प्रतिपक्षी दलमाथि निर्मम ढंगले प्रस्तुत भएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै बिहीबार ओलीले सरकार र सत्तारुढ दलका कार्यकर्ता चुनावमा बुथ कब्जा गर्नेदेखि प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिएको आरोप लगाए । सत्तारुढ दलका कार्यकर्ता र सरकारले प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिने प्रहरीलाई नै परिचालन गरेको ओलीको आरोप छ ।&n

एमालेले भन्याे, सत्ता पक्षले बुथ कब्जा गर्याे

काठमाडाैं । मुलुकभर स्थानीय तहको मतदान सकिएर मतगणना सुरु भएकाे बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले बुथ कब्जा गरेको गम्भीर आरोप लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको आरोप लगाउदै पुन: मतदानकाे माग गरेका छन् । निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको […] The post एमालेले भन्याे, सत्ता पक्षले बुथ कब्जा गर्याे appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेको आरोप – सत्ता गठबन्धनले बुथ कब्जा गर्यो, पुनः मतदानको माग

स्थानीय तहको मतदान सकिएर मतगणना सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि बुथ कब्जा गरेको गम्भीर आरोप लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको आरोप लगाएका हुन् ।विज्ञप्तिमा निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर,