स्याङ्जा घटना : इन्सेकले भन्यो बुथ कब्जाको आरोप पुष्टि हुने आधार छन्

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्याङजामा बुथ कब्जा भएको आरोप पुष्टि हुने आधार भेटिएको बताएको छ । अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलले लगाएको बुथ कब्जाको आरोप पुष्टि हुने आधार भेटिएको उल्लेख गरिएको छ । सो घटनाको अध्ययन गर्न मंसिर ९ गते स्याङ्जा गएको इन्सेकको टोलीमाथि नाम नखुलेका केही व्यक्तिले गरेको अभद्र व्यवहारप्रति पनि इन्सेक देख प्रकट गरेको छ । अनुगमनका लागि इन्सेकको टोली चापाकोट नगरपालिका-५

सम्बन्धित सामग्री

भ्रष्टाचारमा हुवावेको प्रयोग

अल्जेरियामा एक जना अधिकारी घुस खोरीमा संलग्न भएको पाइएपछि विडिङ प्रक्रिया नै रोकिएको थियो। यो एउटा मात्र होइन यस्ता अनेकन् घटना भएका छन्। जुन घटनामा हुवावे प्रविधिको प्रयोग भएका कारण घुस खोरी र भ्रस्टाचार भएको थियो। यसै कारण पश्चिमा देशले हुवावेप्रति आक्रोश व्यक्त गर्छन्। पश्चिमा देशले हुवावेमाथि लगाउँदै आएको जासुसीको आरोप पुष्टि हुने धेरै आधार […]

महाभियोग सिफारिस समितिलाई नेपाल बारले उपलब्ध गरायो प्रमाण (पूर्ण पाठसहित)

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले विभिन्न प्रमाण उपलब्ध गराएको छ । जबराविरुद्ध लगाइएको महाभियोग पुष्टि आधार हुने दाबीसहित बारले महाभियोग सिफारिस समितिलाई आरोपसँग सम्बन्धित कागजात, विवरण र जानकारीलगायतका प्रमाणहरु उपलब्ध गराएको हो । महाभियोग आरोप पुष्टि गर्ने प्रमाण भन्दै एसोसिएसनले समितिलाई बुझाएको पत्रमा विभिन्न २४ वटा बुँदा समेटिएको छ ।  नेपाल बार एसोसिएसनले जबरालाई हटाइनुपर्ने भन्दै लामो समय आन्दोलन गर्दै आएको थियो भने महाभियोग लगाइएको विरोधमा स्वागत ग

संसदमा एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो

२९ साउन, काठमाडौं । पुनःनियुक्तिपछि पहिलोपटक संसदमा अर्थमन्त्री शर्माले आइतबार रोष्ट्रम प्रयोग गरे । चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेषसमिति गठन भएको थियो । समितिले शर्मामाथि लागेको आरोप पुष्टि गर्ने आधार नभेटिएको प्रतिवेदन […]

शर्मा फेरि अर्थमन्त्री, कसरी परे प्रचण्ड र देउवाको रोजाइमा - BBC News नेपाली

जनार्दन शर्मामाथि लागेको आरोपबारे छानबिन गर्न गठित संसदीय समितिले पेस गरेको प्रतिवेदनमा 'आरोप पुष्टि हुने आधार नभेटिएको' उल्लेख गरेको छ।

संसदीय विशेष समितिले भेटेन अर्थमन्त्रीविरुद्धको आरोप पुष्टि गर्ने प्रमाण

संसदीय विशेष समितिले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप प्रमाणित गर्ने प्रमाण जुटाउन असफल बनेको छ । संसदीय विशेष समितिले १७ दिन लामो छानबिनबाट तयार पारेको प्रतिवेदनमा अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोप पुष्टि गर्ने आधार फेला नपारेको हो ।अर्थमन्त्री शर्मामाथि बजेट बनाउने क्रममा जेठ १४ गते राती अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको आरोप लागेको थियो । सो आरोप लागेसँगै उपभोक्ता अधिकार सम्बन्धि संस्थाले जेठ १४ गतेको सीसीटीभी फुटेज माग गर्दै अर्थमन्त्रालयमा सूचनाक

जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने पक्का

काठमाडौं, ११ साउन । फुटेज प्रकरण हात्ति आयो हात्ति आयो फुस्सा भएको छ । संसदीय विशेष समितिले बजेट निर्माणमा असम्बन्धित व्यक्ति पसेर करकोदर हेरफेरको आरोप पुष्टि गर्ने आधार भेटेन । अब शुक्रबार समितिले प्रतिवेदन बुझाउने छ । यसका आधारमा शर्माबारे आरोप पुष्टि हुन नसकेको स्पष्ट हुनेछ । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथिको आरोप पुष्टि हुने आधार […]

जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने

काठमाडौं, १० साउन । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथिको आरोप पुष्टि हुने आधार भेटिएन । बजेट निर्माणका बेला असम्बन्धित व्यक्ति पसेर करको दर हेरफेर गरेको आरोप लागेपनि ती व्यक्ति पसेको कुनै आधार नभेटिएको हो । नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिपोर्ट संसदको विशेष समितिका सदस्यहरुले हेर्दा कोहीपनि छिरेको पुष्टि हुन सकेन । […]

‘मेगाफोन कूटनीति’ अन्त्य गर्न चीनको क्यानडालाई आग्रह

“दुई क्यानडेलीहरू, चीनका लागि पूर्वकूटनीतिज्ञ मिखायल कोभरिग र उत्तर कोरियाली परामर्शदाता मिखायल स्पाभोर, बारेका तथ्यहरू उहाँहरूमाथिको आरोप पुष्टि गर्न ‘ठोस तथा पर्याप्त’ आधार रहेको छ,” ओटावास्थित चिनियाँ राजदूतावासको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

नलसिंहगाडका कार्यकारी निर्देशकसहित ६ जनालाई सफाइ

विशेष अदालतले नलसिङगाड जलविद्युत् विकास समितिका तत्कालीन कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जनालाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैतमा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि परामर्शदाता छनोट प्रक्रियामा भ्रष्टाचारको अभियोगमा उनीहरूमाथि मुद्दा दायर गरेकोमा विशेष अदालतले सफाइ दिएको हो । मंगलबार बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले अख्तियारको आरोप पुष्टि गर्ने कुनै आधार नभएको भन्दै सफाइ दिएको छ ।