राजमोका कार्यकर्ताले बुथ कब्जा गरे : बागलुङ- १ मा एमाले उम्मेदवार पाठक

काठमाडौँ- बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्तामाथि बुथ कब्जा गरेको आरोप लागेको छ । जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सूर्य पाठकले बताए । उनले भने, ‘जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर […]

सम्बन्धित सामग्री

दोलखामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

दोलखा, मंसिर १९। दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का गंगा कार्की निर्वाचित भएका छन् । नेकपा (एमाले) उम्मेदवार बालकृष्ण शिवाकोटीलाई झिनो मतान्तरले पराजित गर्दैै निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत ल्याउँदा एमालेका सिवाकोटीले ३६ हजार ४७७ मत ल्याएका छन् । मंसिर चारमा भएको मतदानमा दोलखाका केही मतदान केन्द्रमा ‘बुथ कब्जा’ भएको निष्कर्षसहित […]

धनराज गुरुङलाई दुई हजार मतान्तरले अग्रता

१५ मंसिर, काठमाडौं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले एमाले उम्मेदवार पदमा अर्यालसँगको मतान्तर दुई हजार पुर्‍याएका छन् । बिहीबार अपरान्ह सार्वजनिक मत परिणाम अनुसार कांग्रेस उपसभापति गुरुङले ७ हजार ४७६ मत ल्याउँदा एमालेकी सचिव अर्यालले ५ हजार ४६९ मत पाएकी छन् । ४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले बुथ कब्जा गरेको भन्दै […]