प्रचण्डलाई सकस: मन्त्रालयको भागवण्डा त मिल्यो, बिग्रिएको संयन्त्र र अर्थतन्त्र कहिले सुध्रिन्छ ?

आयोगले अधिकतम १६ मन्त्रीको मात्रै आवश्‍यकता औँल्याएको छ । भागवण्डा मिलाउन गलत नीति लिँदै जाने हो भने सुधारका काम कागजमा मात्रै सीमित हुनेछन् ।

सम्बन्धित सामग्री

‘निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्र अर्थतन्त्र सुध्रिन्छ’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्बाध काम गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसँगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गरे ।

उद्योगीका सुझाब समेटेर बजेट ल्याए आर्थिक संकट सुध्रिन्छ : अध्यक्ष ढकाल

बुटवल   ।  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र अर्थमन्त्रालयले उद्योगी व्यवसायीहरुले दिएका सुझाब अनुसारको बजेट ल्याएमा केही महिना भित्र नै देशको अर्थतन्त्र सध्रिने बताउनु भएको छ । देशमा खस्किदै गईरहेको अर्थतन्त्र सुधारका लागि नेपाल उद्योग वाणिज्य महासंघले सरकार र अर्थमन्त्रालयलाई यसअघि दिएका सुझाब कार्यान्वयन गरि बजेट ल्याउनु अपरिहार्य रहेको उहाँ […]

राजनीति सुध्रिए अर्थतन्त्र सुध्रिन्छ

कोरोना कहरले विश्व अर्थतन्त्रसँगसँगै नेपालको अर्थतन्त्र पनि निकै सुस्ताएको थियो । आर्थिक क्रियाकलाप निकै शिथिल बन्दा आन्तरिक रूपमा वस्तु तथा सेवाको उत्पादनमा उल्लेख्य ह्रास आएको थियो । फलस्वरूप कोरोना कहरका बेला नेपालको आर्थिक वृद्धिदर २.४ प्रतिशतले ऋणात्मक हुन पुगेको थियो । कोरोना कहरको चौतर्फी प्रभावमा केही सुधार आएपछि देशको अर्थतन्त्रमा पनि सुधार देखिएको थियो । […]

राजनीतिमा १० रेक्टरको भूकम्प गए मात्र अर्थतन्त्र सुध्रिन्छ

मंसिर ४ को निर्वाचनको वरपर राजनीतिक दलले विगतको गल्ती कमी कमजोरी सच्याउँदै अब भने साँचो अर्थमा राष्ट्र र जनताको पक्षमा राजनीति गर्छौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पुस १० को एउटा समीकरण परिवर्तन र फागुन १२ को समीकरण परिवर्तनका मात्र उदाहरणलाई हेर्ने हो भने फेरि पनि धोकाधडी प्रतिसोधको राजनीति सुरु भइसकेको छ । राष्ट्र […]

‘सरकार सुध्रिए मात्र अर्थतन्त्र सुध्रिन्छ’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको थिंक ट्यांकका रूपमा रहेको नीति तथा अध्ययन प्रतिष्ठानले अर्थतन्त्रको वर्तमान अवस्थाबारे समीक्षा गरेको छ । प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा ‘नेपालका विद्यमान आर्थिक चुनौतीको तुलनात्मक समीक्षा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्वअर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्र संकटको बाटोमा गइरहेकामा पछिल्लो समय केही सुधारका संकेत देखिएको बताए । अर्थतन्त्र सुधारमा केही आशाका पक्ष देखिए पनि त्यसका लागि सरकार सुध्रिन आवश्यक रहेको उनको भनाइ छ ।

जनादेशबाट ओली प्रधानमन्त्री भएपछि मात्र अर्थतन्त्र सुध्रिन्छ : पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताएका छन् ।सोमवार अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तरास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमा पूर्वअर्थमन्त्री पौडेलले गठबन्धन सरकारले ल्याएको बजेट विवादमा परेकाले अहिले मुलुक बजेट बिहीन रहेको दाबी गरे ।पौडेलले गठबन्धन सरकारका अर्थमन्त्रीले बजेट […]

के चिया कम पिए पाकिस्तानको अर्थतन्त्र सुध्रिन्छ?

३ असार, काठमाडौं । पाकिस्तानका केन्द्रीय योजना तथा विकास मन्त्री एहसान इकबालले देशको आर्थिक अवस्था सुधार्नका लागि भन्दै जनतालाई चिया कम पिउन आग्रह गरेका छन् । एक भाइरल भिडियोमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘म अपिल गर्न चाहन्छु कि हामी प्रत्येकले एक कप-दुई कप चिया घटाउनुपर्छ, किनभने हामीले जुन चिया आयात गर्छौं, त्यो पनि ऋण लिएर […]

पर्यटकको आगमनले मुलुकको अर्थतन्त्र सुध्रिन्छ

भनिन्छ, पर्यटक भनेका पाहुना हुन् । पाहुनाको आदरसत्कार गर्नु तपाईं–हामी सबैको जिम्मेवारी हो । पर्यटकको आगमनबाट नै पर्यटकीय उद्योगमा सकारात्मक प्रभाव हुनु नै देशको अर्थतन्त्रमा केही सुधार ल्याउन सकिन्छ । जुन देशमा पर्यटक अत्यधिक वृद्धि हुन्छ त्यस देशको अर्थतन्त्र पनि धेरै राम्रो हुन्छ ।