के चिया कम पिए पाकिस्तानको अर्थतन्त्र सुध्रिन्छ?

३ असार, काठमाडौं । पाकिस्तानका केन्द्रीय योजना तथा विकास मन्त्री एहसान इकबालले देशको आर्थिक अवस्था सुधार्नका लागि भन्दै जनतालाई चिया कम पिउन आग्रह गरेका छन् । एक भाइरल भिडियोमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘म अपिल गर्न चाहन्छु कि हामी प्रत्येकले एक कप-दुई कप चिया घटाउनुपर्छ, किनभने हामीले जुन चिया आयात गर्छौं, त्यो पनि ऋण लिएर […]

सम्बन्धित सामग्री

अर्थतन्त्रमा के बिग्रियो, के सुध्रियो ?

कहिल्यै नसप्रेको अर्थतन्त्रमा यो दुई वर्षमा थप के बिग्रियो र यति धेरै मानिस यसबारे चर्चा गरिरहेका छन् ? तथ्यांकको कसीमा रहेर गरिएको विश्लेषण ।

सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लाग्यो : खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको बताए । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले चिया उत्पादनको विषयलाई बेवास्ता गरेको भन्दै सरकार कमिसनखोरी अर्थतन्त्र विकासमा लागेको बताएका हुन् । उनले देशमा चियाको उत्पादन बढिरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न […]

सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लाग्यो : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको बताए ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले चिया उत्पादनको विषयलाई बेवास्ता गरेको भन्दै सरकार कमिसनखोरी अर्थतन्त्र विकासमा लागेको बताएका हुन् ।

सङ्कटमा पाक अर्थतन्त्र : सर्वसाधारणलाई कम चिया पिउन सुझाव

पाकिस्तान आर्थिक विपत्ति उन्मुख अवस्थामा  छ। सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन। पाकिस्तानमा कतिसम्म आर्थिक सङ्कट छ भन्ने कुरा त्यहाँकै एक सङ्घीय मन्त्रीको भनाइबाट पनि पुष्टि हुन्छ। किनकि देशको अर्थतन्त्र जोगाउन भन्दै एक जिम्मेवार मन्त्रीले चिया कटौती गर्न सर्वसाधारणलाई आह्वान गरेका छन्।

संकटमा पाकिस्तानी अर्थतन्त्रः सर्वसाधारणलाई कम चिया पिउन सुझाव

पाकिस्तान आर्थिक विपत्तिउन्मुख अवस्थामा छ । सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन् । पाकिस्तानमा कतिसम्म आर्थिक संकट छ भन्ने कुरा त्यहाँकै एक संघीय मन्त्रीको भनाईबाट पनि पुष्टि हुन्छ । किनकी देशको अर्थतन्त्र जोगाउन भन्दै एक जिम्मेवार मन्त्रीले चिया कटैती गर्न सर्वसाधारणलाई आह्वान गरेका छन् । एक पत्रकार सम्मेलनमा योजना, विकास […]

अर्थतन्त्र जोगाउन चिया कम पिउन पाकिस्तान सरकारको आग्रह

इस्लामावाद । देशको अर्थतन्त्र जोगाउन पाकिस्तान सरकारले त्यहाँका मानिसहरुलाई चिया कम पिउन आग्रह गरेको छ ।  वरिष्ठ मन्त्री एहसान इकबालले थोरै कप चिया पिउँदामात्रै पनि आयात बिल घटाउने बताएको बीबीसीले जनाएको छ । अहिले पाकिस्तानमा भएको विदेशी सञ्चिति मुद्रा सम्पूर्ण सामानको आयात गर्नुपर्दा दुई महिना पनि नपुग्ने अवस्था छ ।  पाकिस्तान विश्वको...

उत्तर कोरियामा कोरोना महामारीसँग लड्न चिया र नुनपानी

उत्तर कोरियामा मानिसहरूले कोभिड-१९ विरुद्ध खोप लगाएका छैनन्। कोरोनाभाइरस महामारी अहिले व्यापक रूपमा फैलिएपछि उत्तर कोरिया त्यससँग सङ्घर्ष गरिरहेको छ। अरू देशसँग अलग्गिएको उक्त देशमा प्रभावकारी एन्टीभाइरल औषधि पनि उपलब्ध छैन।सन् २०२० को आरम्भतिर उक्त देशले कोभिडबाट जोगिने उद्देश्यले आफ्ना सबै सीमानाका पूरै बन्द गरेको थियो।प्योङ्याङका शासकहरूले अहिलेसम्म बाह्य औषधीय सहयोग अस्वीकार गर्दै आएको छ।अनि सरकारी सञ्चारमाध्यमहरूले कोभिडलाई केवल 'ज्वरो' को सङ्ज्ञा दिँदै उक्त रोगका लागि निम्ति परम्परागत उपचारविधिहरू सिफारिस गरिरहेका छन्।चिया र काँढासत्ताधारी दलको पत्रिका रोदोङ सिम्नुनले गम्भीर बिरामी नभएका मानिसलाई अदुवा वा हनीसकल (एक प्रकारको जडीबुटी) को चिया अनि विलो नामक वनस्पतिको पातबाट निकालिएको रसजस्ता परम्परागत औषधि खान सुझाव दिएको छ।चिया र काँढाजस्ता तातो पेय पदार्थले घाँटी दुखेको वा खोकीजस्ता कोभिडका केही लक्षणहरूबाट राहत दिन सक्छन्। अनि बिरामीहरूको शरीरबाट खेर गइरहेको पानीको मात्रा परिपूर्ति गर्न सहयोग पुग्छ। अदुवा तथा विलोको पातले सुन्निएको अनि दुखेको पनि कम गर्छन्।तर तिनले भाइरस सङ्क्रमण निवारण भने गर्दैनन्।नुनपानीले कुल्लाहालै त्यहाँको सरकारी सञ्चारमाध्यमले एक दम्पतीको अन्तर्वार्ता गरेको थियो जसमा उनीहरूले बिहानबेलुका नुनपानीले कुल्ला गर्न सुझाव दिएका थिए।सो सञ्चारमाध्यमका अनुसार राजधानी प्योङ्याङमा 'रोगाणुरोधक घोल' बनाउन एक हजार टन नुन आपूर्ति गरिएको छ।केही अध्ययनहरूले नुनपानीले कुला गर्दा तथा नाकमा हाल्दा त्यसले सामान्य रुघाखोकी गराउने भाइरससँग लड्न सघाउने देखाएका छन्।तर कोभिडकै सङ्क्रमण कम गराउन तिनको भूमिकाबारे खासै प्रमाण उपलब्ध छैन। औषधि आपूर्ति गर्न सेना परिचालन गरिएको छमुख कुल्ला गर्ने माउथवाशले प्रयोगशालामा भाइरस मार्न सकेको एक अध्ययनले देखाएको थियो।तर मानवशरीरमा पनि यस्तो हुने कुनै ठोस प्रमाण पाइएको छैन।खासगरी हावामार्फत् फैलिने थुक वा सिँगानका ससाना कणहरू नाक वा मुखको माध्यमबाट शरीरभित्र पसेर कोभिड सर्ने गरेको पाइएको छ। त्यसैले कुल्ला गर्दा त्यसले कोरोनाभाइरस पस्ने एउटा प्रवेशबिन्दुमा मात्र प्रभाव पार्न सक्छ।त्यसमाथि एक पटक भाइरस शरीरभित्र पसिसकेपछि त्यो द्रुत गतिमा विस्तार हुँदै शरीरको भित्री अङ्गमा पुग्छ जहाँ जतिसुकै कुल्ला गरे पनि कुनै प्रभाव पर्दैन।सरकारी टेलिभिजनले इबुप्रोफेनजस्ता दुखाइ कम गर्ने औषधि अनि एमोक्जिसिलिन र अन्य एन्टीबायोटिक प्रयोग गर्न बिरामीहरूलाई सल्लाह दिएको छ।इबुप्रोफेन (र पारासिटामोल) ले ज्वरो कम गर्न अनि टाउको र घाँटी दुखाइ कम गर्न सक्छन्।तर तिनले भाइरसलाई रोक्न भने सक्दैनन्।ब्याक्टेरियाका कारण हुने सङ्क्रमणको उपचार गर्न प्रयोग गरिने एन्टीबायोटिकहरू प्रयोग नगर्न विज्ञहरूले भन्दै आएका छन्।अनावश्यक रूपमा एन्टीबायोटिक प्रयोग गर्दा औषधिविरुद्ध प्रतिरोध क्षमता भएका जीवाणुहरू विकसित हुनसक्छन्।प्रयोगशालामा गरिएका अध्ययनले केही एन्टीबायोटिकहरूले कोरोनाभाइरसजस्ता केही भाइरसको विस्तारको गति कम गर्न सक्ने देखाएका छन्।तर वास्तविक जीवनमा त्यस्तो परिणाम देखिएको छैन।एजिथ्रोमाइसिनको प्रयोगले कोभिडका लक्षण कम गर्न खास केही प्रभाव नपारेको अनि कोभिडका कारण हुने अस्पताल भर्ना र मृत्युमा पनि कुनै प्रभाव नपारेको एक अध्ययनले पत्ता लगायो।कोभिड भएका मानिसलाई अस्पताल भर्ना हुने अवस्था आउन नदिन निम्नलिखित केही औषधिले भने स्वीकृति पाएका छन्।तर तिनको प्रभावकारिता भन्ने भिन्नभिन्न स्तरका छन्।स्वास्थ्य प्रणालीउत्तर कोरियाको स्वास्थ्य प्रणालीअन्तर्गत ग्रामीण तहमा निःशुल्क उपचार सेवा दिने आधारभूत सेवादेखि लिएर खासगरी सहरी क्षेत्रमा विशिष्टीकृत सेवा दिने सरकारी अस्पतालहरू समेत छन्।तर पछिल्ला वर्षहरूमा आर्थिक प्रतिबन्ध तथा सुक्खाजस्ता चरम मौसमका कारण देशको अर्थतन्त्र सङ्कुचित भएको छ।माना बन्द अनि लकडाउनका कारण पनि अर्थतन्त्रमा हानिकारक प्रभाव परेको छ।यसैपनि राजधानी प्योङ्याङ्भन्दा बाहिर स्वास्थ्य प्रणाली झनै कमजोर छ। अहिले त्यहाँ जनशक्ति, औषधि तथा आवश्यक सामग्रीको अभाव भएको ठानिएको छ।अन्तर्राष्ट्रिय सहायतागत वर्ष उत्तर कोरियाले ३० लाख मात्रा चिनियाँ खोपको सहयोग प्रस्ताव अस्वीकार गरेको थियो। त्यस्तै उसले कोभ्याक्सअन्तर्गतको खोप सहायता प्रस्ताव पनि अस्वीकार गरेका विवरणहरू आएका थिए।आफूले खोप, औषधि तथा जनशक्ति आपूर्तिका निम्ति गरेको सहयोगको प्रस्तावको कुनै जबाफ नआएको दक्षिण कोरियाले बताएको छ।हालै उत्तर कोरियाले चीनको शेन्याङमा औषधीय सामग्री ओसार्न तीनवटा विमान पठाएको विवरण आएका थिए।तर तिनमा 'महामारीविरुद्ध लड्ने सामग्री' नपरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।चिनियाँ विदेश मन्त्रालयले 'कोरोनाभाइरस महामारीविरुद्ध लड्न उत्तर कोरियासँग मिलेर काम गर्न आफू तयार रहेको' जनाएको छ। -बिबिसीबाट

चिया उद्योग र किसानलाई प्रोत्साहन गर्न सरकारसँग माग

इलामका चिया उद्योगीहरुले चिया उद्योग र किसानलाई प्रत्साहन हुने खालका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । कोरोना भाइरस र लकडाउनले गर्दा चियामा आएको समस्याका कारण देशको अर्थतन्त्र नै संकटमा पर्ने भएकाले चिया किसान र उद्योहरुलाई राहत मिल्ने कार्यक्रम ल्याउन माग गरिएको हो ।