काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमै उत्पादित सामग्रीहरू सरकारी कार्यालयमा प्रयोग गर्न सके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणासम्बन्धी अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले सरकारी कार्यालयमा प्रयोग हुने ७० देखि ८० प्रतिशत वस्तुहरू नेपालमै उत्पादन हुनसके मुलुकको...