पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति हुन्, सूर्य खड्का बिखर्ची । उनले गएको कात्तिक १७ गते एउटा पुस्तक प्रकाशनमा ल्याए, ‘लमजुङ र पृथ्वीसुब्बा’ ।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उनको गृहजिल्लाका बारेमा आधारित यो पुस्तक प्रकाशन हुनासाथ गुरुङ समुदायले यसलाई ‘विकृति’को संज्ञा दियो । संयोग के छ भने, गुरुङ...