प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने नेकपा एसको निर्णय

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता जगन्‍नाथ खतिवडाले जानकारी दिए । दाहालको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो । दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरुले सहमति गरेर शीतलनिवासमा […]

सम्बन्धित सामग्री

फागुन २५ सम्म एमालेले सरकार नछाड्ने

नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाड्ने निर्णय लिएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमाले तत्काल सरकारबाट नबाहिरिने

काठमाडौँ- नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाडने निर्णय लिएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।  ‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं, तत्का...

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सरकार गठनपछि यो दोस्रो बैठक हो । सरकारले ल्याउने नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रचण्ड नेतृत्वको सरकार गठनसँगै भ्रष्टाचार नियन्त्रण, जनजीविकाका, आर्थिक र समृद्धि साथै छिटो र सहज सेवा विस्तारमा मन्त्रीहरूले जोड दिँदै […]

‘प्रचण्ड नेतृत्वको सरकार प्रभावकारी बनाउन ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र  बनेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ सात दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको नेतृत्वमा सरकारमा रहेका दलहरूका बीचमा सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गरेको हो। एमाले महासचिव शंकर पोखरेलले यसबारे जानकारी दिँदै पार्टीका उपाध्यक्ष तथा उपप्र