Use App
Read now
(current)
Download
HamraKura
माघ २०७९
फागुन २५ सम्म एमालेले सरकार नछाड्ने
नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाड्ने निर्णय लिएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
पूर्ण विवरण