सरकारमा जाने निर्णयले रास्वपामा विवाद, गणेश कार्की भन्छन्- सरकारमा जानुपर्ने कारण छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जाने राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद देखिएको छ। पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकार जाने निर्णय गरेपछि केन्द्रीय सदस्य गणेश कार्कीले असन्तुष्टि जनाएका हुन्। उनले पार्टी केन्द्रीय कार्यालयलाई असहमति पत्र बुझाएका छन्। उनले पार्टी सभापति, संसदीय दलको नेता र नेपाली नागरिकलाई सम्बोधन गरेर स्वार्थका लागि […]

सम्बन्धित सामग्री

मन्त्रीलाई सघाउने गरी रास्वपाले तोक्यो चार संयोजक

१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेका मन्त्रालय प्रभावकारी बनाउनका लागि पार्टी र मन्त्रालयको समन्वय गर्न नेताहरुलाई जिम्मेवारी दिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पार्टीबाट समन्वय गर्ने गरी केन्द्रीय सदस्य गणेश कार्की, सांसद गणेश पराजुली श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सांसद असिम शाह युवा तथा खेलकुद र सह प्रवक्ता प्रतिभा रावललाई गृह […]

इप्पान अध्यक्षमा गणेश कार्की

स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध चुनिएका छन् । निर्वाचन समितिले प्रतिस्पर्धी किरण मल्लको उम्मेदवारी खारेज गरेपछि कार्की निर्विरोध भएका हुन् । २५ कार्यकारी सदस्य रहने इप्पानमा गणेश कार्की र किरण मल्ल समूह बनाएरै प्रतिस्पर्धामा थिए । तर निर्वाचन समितिले मल्लको उम्मेदवारीका लागि योग्यता नपुगेको भन्दै उम्मेदवारी खारेज गरिदियो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा गणेश कार्की

काठमाडौँ – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्वाचित भएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा मोहन डागी, उपाध्यक्षहरूमा भारत खत्री, उत्तम ब्लोन लामा, आशिष गर्ग, आनन्द चौधरी, रामप्रसाद आचार्य र महासचिवमा बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाल निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा विक्रम बिष्ट , भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल र हिमप्रसाद […]

इप्पानको अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन रोक्न माग गर्दै पाटन उच्च अदालत गएका अध्यक्षका अर्का दाबेदार किरण मल्लको मुद्दा अदालतले खारेज गरेसँगै कार्की निर्विरोध हुनुभएको हो । बिहीबारको लागि तय भएको निर्वाचन अघि नै कार्की निर्विरोध हुनु भएको हो । यस्तै, वरिष्ठ उपाध्यक्षमा मोहनकुमार […]

इप्पान अध्यक्षमा गणेश कार्की निर्विरोध, प्राथमिकतामा जलविद्युतमा नीतिगत सुधार

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् ।

नेसपा गोरखाको अध्यक्षमा भट्ट

नेपाल समाजवादी पार्टी (नेसपा) गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट (सरोज) चयन भएका छन् । पार्टीको शनिबार गोरखा सदरमुकाममा सम्पन्न भएको प्रथम विस्तारित बैठकले भट्टलाई पुनः जिल्ला अध्यक्षमा चयन गरेको हो ।यसैगरी उपाध्यक्षमा सुकदेव तामाङ, सचिव तेजबहादुर गरुङ, सहसचिव क्रमशः गणेश कार्की, राजेश आले, पूर्णमाया वन्तसहित १७५ सदस्यीय  जिल्ला कमिटी गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) गोरखाले जनाएको छ।जनता समाजवादी पार्टी (जसपा) सँगको पार्टी विभाजन पछि डा.बाबुराम भट्टराईको उपस्थितिमा शनिवार गोरखा सदरमुक

वेलका बाढीपीडित भन्छन् : ‘हामी उच्च जोखिममा छौँ’

चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् । वेलका–१ बानडाँडाका बाढीपीडित गणेश कार्की भन्छन्, “गत चार वर्षअघि गिदेरी खोलाको कटानले घर खेत नष्ट गर्यो, तर नदी कटान नियन्त्रणका लागि तटबन्धन निर्माण हुन नसक्दा यस वर्ष पनि बाढीको चपेटामा छौँ ।” यस्तै चार वर्षअघि बेलका नगरपालिकाको वडा नं १ बानडाँडा र २ का भागलपुर क्षेत्र

सफा हिमाल अभियान टोलीद्वारा सगरमाथा र ल्होत्से हिमालको आरोहण

‘सफा हिमाल अभियान २०२२’  टोलीले सगरमाथा र ल्होत्से हिमालको आरोहण गरेको छ ।  सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाई तथा मौसम पूर्वानुमानलाई मध्यनजर गरि नेपाली सेनाका सदस्यहरुले उक्त हिमालहरु आरोहण गर्ने योजना अनुरुप बिहीबार सेनानी गणेश कार्की र अमल्दार देवी प्रसाद न्यौपानेले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । यस्तै नेपाली सेनाका सह सेनानी जितेन्द्र कार्की, सिपाही खिमलाल वली र सिपाही कविराम घर्तीले आजै ल्होत्से हिमालको सफलतापूर्वक आरोहण सम्पन्न गरेक

गणेश कार्की नेपाल गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा सर्वसम्मत

काठमाडौं  - नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले गणेश कार्कीको नेतृत्वमा कार्यसमिति चयन गरेको छ । एक वर्षअघि स्थापना भएको संघको पहिलो साधारण सभाले ३५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । गणेश कार्की यसअघि पनि संघका अध्यक्ष थिए । उनको नेतृत्वका कार्यसमितिमा रामचन्द्र सुवेदी, बालकृष्ण अस...