गृहमन्त्री लामिछानेको निर्देशन कार्यान्वयनमा, न्यूनतम् साझा कार्यक्रम बनाउन जुटे सत्तारुढ दल

आज मिति २०७९ साल पुस महिनाको १४ गते बिहीबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–१. सत्ता साझेदार दलको बैठकसत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठन गरेको छ । बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले यस्तो निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेले बताए ।‘प्रचण्ड नेतृत्वको सरकार प्रभावकारी बनाउन ओलीको नेतृत्वम