एमाले तत्काल सरकारबाट नबाहिरिने

काठमाडौँ- नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाडने निर्णय लिएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।  ‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं, तत्का...

सम्बन्धित सामग्री

एमाले सरकारबाट बाहिरिएपछि देश कंगाल भयो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट एमाले बाहिरिएपछि देश कंगाल भएको बताएका छन्। शुक्रबार झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्राका क्रममा अभियानअन्तर्गत लमजुङको सुन्दरबजारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले भने,...

सरकारबाट बाहिरिएको एमाले कोशी प्रदेश सभाको प्रतिपक्षी बेञ्चमा

काठमाडौं,२० कार्तिक । नेकपा एमाले कोशी प्रदेश सभामा प्रतिपक्षी बेञ्चमा बसेको छ । आज बसेको प्रदेश सभाको बैठकमा एमाले प्रतिपक्षी बेञ्चमा बसेको हो । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा सामेल एमाले शनिबार मात्रै सरकारबाट बाहिरिएको थियो । आज बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन कायमै राख्ने र प्रतिपक्ष बेञ्चमा बस्ने निर्णय […]

कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री रानाले दिए राजिनामा

बिराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा समेटे पछि एमाले कोशी सरकारबाट बाहिरिएको हो । आफनो पार्टीको बिरोध र असहमतिको बाबजुद पनि हिजो शुक्रबार माओवादीका गणेश उप्रेती र समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाए पछि आजबाट एमाले सरकारबाट बाहिरिएको हो । शनिबार बिहान […] The post कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री रानाले दिए राजिनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोशी प्रदेश सरकारबाट एमाले बाहिरिने

झापा – नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रमुख भूमिका खेलेको नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । आफूहरूसँग भएको सहमतिविपरीत कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले देशसञ्चारलाई बताए । एमालेले मन्त्री राम रानालाई […]

एमाले कर्णाली प्रदेश सरकारबाट नबाहिरिने

कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल नेकपा एमाले नबाहिरिने भएको छ ।

बाग्मती सरकारबाट एमाले बाहिरियाे

काठमाण्डाै – बाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आज शुक्रवारको प्रदेश सभा बैठकमै एमाले संसदीय दलका नेता तथा आर्थिक योजना मन्त्री जगन्नाथ थपलियाले राजीनामा बुझाउँदै मन्त्रीहरू बाहिरिएको जानकारी गराउनुभएको हो । सरकारमा एमालेका चार जना मन्त्री थिए । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक चलिरहेको अवस्थामा एमाले सरकारबाट बाहिरिएको हो । अब एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने जनाएको छ । यसअघि बुधवार विश्वासको मत लिने ...

सरकारबाट बाहिरिन किन हतारियो एमाले ?

काठमाडौं। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ। पुस १०मा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेसँगै सत्तागठबन्धन भत्किसकेको थियो। तर एमालेले पुस १०को सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै फागुन २५को राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो। तर, एमालेले फागुन २५ सम्म कुरेन।

समर्थन फिर्ता लिदै सरकारबाट बाहिरियो एमाले

काठमाडौं । नेकपा एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ। सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो।सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्तागठबन्धन भत्किसकेको थियो। तर एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो।

हामीलाई सरकारबाट निकाल्न थेगिनसक्नु दबाब थियो : एमाले

काठमाडौं : नेकपा एमालेले आफ्नो पार्टीलाई सरकारबाट बाहिरिन प्रधानमन्त्रीबाट थेगिनसक्नुको दबाब आएको हुनाले समर्थन फिर्ता लिनुपरेको बताएको छ।सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। साथै एमालेले सरकारबाट पनि फिर्ता हुने निर्णय गरेको छ।बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्री दाहालले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दि

भोलि नै एमाले सरकारबाट बाहिरिने, पदाधिकारी बैठक बसेर निर्णय लिने

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) भोलि नै सरकारबाट बाहिरिने तयारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुलाई भोलि नै सरकारबाट बाहिरिनेबारे जानकारी गराएका छन् । आज साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिन लागेको हो । एमालेबाट अहिले विष्णु पौडेलको नेतृत्वमा […]