टीटूकेसँगै डीआरएस पनि पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा

१९ मंसिर, काठमाडौं । नेपाली टोली डीआरएस गेमिङ जारी पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा पुगेको छ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरी नेपालको अर्को टिम ट्रेण्ड टु किल (टीटूके) यसअघि नै फाइनलमा पुगिसकेको छ । मलेसियामा भएको प्रतियोगितामा डीआरएस समूह चरणबाट सिधा छनोट हुन असफल भएको थियो । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा विश्वभरबाट छानिएका […]

सम्बन्धित सामग्री

पब्जी विश्वकपमा नेपाली टिम उपविजेता

पब्जी मोवाइल विश्व च्याम्पियनसिप (पिएमजिसि)मा नेपाली टिम दोस्रो भएको छ ।

पब्जी विश्व च्याम्पियनसिप : नेपाली टिम डीआरएस बन्यो उपविजेता

काठमाडौं । पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता बनेको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम उपविजेता बनेको हो । भने टर्कीको एसटूजीले उपाधी जितेको छ । फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख अमेरिकी डलर पुरस्कार पाएको छ ।फाइनल पुगेको […]

पब्जी विश्वकपमा नेपाली टिम बन्यो उपविजेता

२४ पुस, काठमाडौं । पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो । फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । फाइनल […]

पब्जी विश्व च्याम्पियनसिप फाइनल आजदेखि, नेपालका दुई टिम खेल्दै

२२ पुस, काठमाडौं । इस्पोर्टस्को मुख्य बिधा पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन् । विभिन्न चरण पार गरी फाइनलमा छनोट भएका १६ टिमबीचको प्रतिस्पर्धाबाट आइतबार नयाँ विश्व विजेताको टुंगो लाग्नेछ । १० नोभेम्बर २०२२ मा मलेसियाको क्वालालम्पुरमा सुरु भएको यो प्रतियोगितामा समूह चरण, सर्भाइभल चरण र लास्ट चान्समार्फत फाइनल चरणका लागि […]

पब्जी एन्ड फ्रिफायरको ‘अल्टिमेट ब्याटल’ मा अन्तर्राष्ट्रिय टिम समेत सहभागी हुँदै

इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुको प्रायोजनमा नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ आयोजना भइरहेको छ । २२ सेप्टेम्बरदेखि सुरु भएको ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’आउँदो डिसेम्बर १० तारिखसम्म चल्नेछ । पाँच हजार भन्दा बढी टिम सहभागी प्रतियोगिताको सेमिफाइनल लिग म्याचहरूमा अन्तर्राष्ट्रिय टिमले समेत भाग लिएका छन् । सेमिफाइनलमा सन् २०१९ को फ्रिफायर विश्व विजेता टिमका साथै पाँच अन्य अन्तर्राष्ट्रिय टिमको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा थ

नेपाली टिम टीटूके पब्जी विश्वकपको फाइनल चरणमा

१२ मंसिर, काठमाडौं । नेपाली टिम ट्रेण्ड टू किल (टीटूके) पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गरेको छ । विश्व च्याम्पियनसिपको छनोट प्रक्रिया पार गरी प्रतियोगिता खेलेका नेपालका तीन टिममध्ये टीटूकेले सबैभन्दा ठूलो सफलता पाएको हो । यो नेपाली पब्जीकै सबैभन्दा ठूलो सफलता हो । टीटूकेका अभिशेकसिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र […]

पिएमजिसीमा डीआरएसको औसत सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – विश्व प्रसिद्ध मोबाइल खेल प्लेयर ब्याटल अन्डरग्राउन्ड्स (पब्जी) को ग्लोबल च्याम्पियनसिप (पिएमजिसी) को समूह चरणको पहिलो दिन नेपालको द रियल सोल्जर्स (डीआरएस) गेमिङले औसत सुरुवात गरेको छ । समूह रातोमा परेको डीआरएसले पहिलो दिन शुक्रबार सुरुवाती ६ राउण्डको अन्त्यमा ४८ अंक जोड्दै सातौं स्थानमा रहेको छ । डीआरएसले एलिमिनेसनबाट १६ तथा […]

पब्जी मोबाइल विश्वकप आजदेखि सुरु, नेपालबाट तीन टिम सहभागी

२४ कात्तिक, काठमाडौं । पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) विहीबारदेखि सुरु भएको छ । मलेसिया र इण्डोनेसियामा आयोजना हुने विश्व च्याम्पियनसिप करिब दुई महिनासम्म चल्नेछ । विश्व च्याम्पियनसिपमा नेपालबाट तीन टिम छनोट भएका छन् । विश्वभरबाट क्षेत्रीय छनोटमार्फत विश्व च्याम्पियनसिपका लागि ४८ टिम छनोट भएकोमा नेपालबाट तीन टिमले सफलता पाएका […]

नेपालको पब्जी टिम डीआरएस ग्लोबल च्याम्पियनसिपका लागि छनोट

१४ कात्तिक, काठमाडौं । नेपाली पब्जी टिम डीआरएसले ग्लोबल इस्पोर्टस फेडेरेसनको आयोजनामा हुन लागेको विश्व च्याम्पियनसिप ग्लोबल इस्पोर्टस गेम्सका लागि छनोट भएको छ । आइतबार भएको एसियाली छनोट पार गरी डीआरएसले डिसेम्बरमा टर्कीको इस्तानबुलमा हुने प्रतियोगिताका लागि आधिकारिक मान्यता पाएको हो । आआफ्नै बुट क्याम्पमा बसेर भएको प्रतिस्पर्धामा नेपाल शीर्ष चारभित्र रहेर विश्वस्तरीय प्रतिस्पर्धाका लागि […]

पब्जी र फ्री फायरको आतङ्क बन्द गरौँ

-विकास गुप्तायतिबेला शक्तिशाली र विकसित भनिएका देशमा कोरोना भाइरस (कोभिड–१९) ले ताण्डव मच्चाइरहेको छ भने अर्कोतिर अनलाइन गेम पब्जी र फ्री फायरले । यो सुन्दा युवाहरू आक्रोशित पनि हुन्छन् । युवालाई लाग्न सक्छ पब्जी, फ्री फायरले पनि ताण्डव मच्चाउँछ र ? तर हो, यसले बच्चादेखि युवा पुस्तालाई बर्बाद हुने अवस्थामा पुर्याइसकेको छ । दुई वर्षआगाडि नेपालमा पब्जी, फ्री फायरले गर्दा आत्महत्या गराएको समाचार हामी धेरैले सुनेका छौँ । विश्व स्वास्थ्य सङ्गठनले पनि खेलको कुलतलाई मानसिक समस्या