पब्जी विश्व च्याम्पियनसिप : नेपाली टिम डीआरएस बन्यो उपविजेता

काठमाडौं । पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता बनेको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम उपविजेता बनेको हो । भने टर्कीको एसटूजीले उपाधी जितेको छ । फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख अमेरिकी डलर पुरस्कार पाएको छ ।फाइनल पुगेको […]

सम्बन्धित सामग्री

पब्जी विश्वकपमा नेपाली टिम उपविजेता

पब्जी मोवाइल विश्व च्याम्पियनसिप (पिएमजिसि)मा नेपाली टिम दोस्रो भएको छ ।

नेपाली पब्जी टिम डीआरएसले ३६ लाख जित्यो, स्काइलाइट तृतिय

काठमाडौँ। पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनसिप २०२२ को ‘फल इडिसन’ मा नेपालको डीआरएस गेमिङ टिमले उप–विजेता हुँदै २८ हजार अमेरिकी डलर (करिब ३६ लाख रुपैयाँ) जितेको छ। फाईनलमा मंगोलियाको गडलाइट स्टलवार्टसँग पराजित भएपछि नेपाली टिम उपविजेता भएको हो।