पब्जी एन्ड फ्रिफायरको ‘अल्टिमेट ब्याटल’ मा अन्तर्राष्ट्रिय टिम समेत सहभागी हुँदै

इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुको प्रायोजनमा नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ आयोजना भइरहेको छ । २२ सेप्टेम्बरदेखि सुरु भएको ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’आउँदो डिसेम्बर १० तारिखसम्म चल्नेछ । पाँच हजार भन्दा बढी टिम सहभागी प्रतियोगिताको सेमिफाइनल लिग म्याचहरूमा अन्तर्राष्ट्रिय टिमले समेत भाग लिएका छन् । सेमिफाइनलमा सन् २०१९ को फ्रिफायर विश्व विजेता टिमका साथै पाँच अन्य अन्तर्राष्ट्रिय टिमको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा थ

सम्बन्धित सामग्री

नेपालबाट पब्जी मोबाइल विश्वकप खेल्ने समुहलाई बालेनले दिए शुभकामना

उनले लेखेका छन्,‘आज देखि पब्जी को बिश्वकप (पीएमजीसी), मलेसियामा सुरु हुँदै छ , ३ नेपाली टोलि डीआरएस गेमिङ, स्काइलाइट्ज, टी टु के गेमिङ सहभागी हुँदै छ। जीतको लागि शुभकामना जय नेपाल।’