पब्जी विश्वकपमा नेपाली टिम बन्यो उपविजेता

२४ पुस, काठमाडौं । पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो । फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । फाइनल […]

सम्बन्धित सामग्री

नेपाली पब्जी टिम सेमिफाइनल चरणबाट बाहिरियो

काठमाडौं । एसियाली खेलकुदमा नेपाली पब्जी टिम सेमिफाइनल चरणबाट बाहिरिएको छ । हाङझाउ एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनल चरणबाट बाहिरिएको हो । शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धाको समूह ए को सेमिफाइनलमा नेपाली टिम दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएको हो । नेपाली टिममा […]

पब्जी विश्वकपमा नेपाली टिम उपविजेता

पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा २०२२ मा नेपाली टिम दोस्रो भएको छ। इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो।

पब्जी विश्वकपमा नेपाली टिम उपविजेता

पब्जी मोवाइल विश्व च्याम्पियनसिप (पिएमजिसि)मा नेपाली टिम दोस्रो भएको छ ।

पब्जी विश्व च्याम्पियनसिप : नेपाली टिम डीआरएस बन्यो उपविजेता

काठमाडौं । पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता बनेको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम उपविजेता बनेको हो । भने टर्कीको एसटूजीले उपाधी जितेको छ । फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख अमेरिकी डलर पुरस्कार पाएको छ ।फाइनल पुगेको […]

पीएमजीसी २०२२ मा दोस्रो भयो नेपाली टिम डीआरएस गेमिङ, पायो करिब ३ करोड रूपैयाँ

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ मा नेपाली टिम डीआरएस गेमिङले दोस्रो भएको छ । जनवरी ६ देखि ८ सम्म चलेको फाइनलमा डीआरएस दोस्रो हुन सफल भएको हो । योसँग नेपालको ई-स्पोर्ट्समा डीआरएस गेमिङले एउटा इतिहास रचेको छ । ३ दिनसम्म चलेको पीएमजीसी फाइनलमा कुल १५८ पोइन्ट जोड्दै दोस्रो स्थान हात पारेको हो । पीएमजीसीको पहिलो एसटुजी, दोस्रो डीआरएस, तेस्रो अल्फा सेभल...

पब्जी विश्वकपको फाइनलमा नेपाली टिम टिटुके ई-स्पोर्ट्स र डीआरएस गेमिङ

नेपाली पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) र ट्रेन टु किल (टिटुके) ई-स्पोर्ट्स पब्जीको विश्वकप पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) को फाइनलमा पुगेका छन् । पीएमजीसीको ग्रुप स्टेजबाट टिटुके ई-स्पोर्ट्स र लास्ट चान्स स्टेजबाट डीआरएस गेमिङ फाइनलमा पुगेका हुन् ।आईतबार भएको खेलमा १११ पोइन्ट्स जोड्दै डीआरएस गेमिङ उत्कृष्ट ५ भित्र पर्न सफल भएको थियो भने टिटुके २१४...

नेपाली टिम टीटूके पब्जी विश्वकपको फाइनल चरणमा

१२ मंसिर, काठमाडौं । नेपाली टिम ट्रेण्ड टू किल (टीटूके) पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गरेको छ । विश्व च्याम्पियनसिपको छनोट प्रक्रिया पार गरी प्रतियोगिता खेलेका नेपालका तीन टिममध्ये टीटूकेले सबैभन्दा ठूलो सफलता पाएको हो । यो नेपाली पब्जीकै सबैभन्दा ठूलो सफलता हो । टीटूकेका अभिशेकसिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र […]

पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलमा नेपाली टिम डीआरएसले जित्यो ६५ लाख

काठमाडौं । ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल’ (पीएमडब्लुआई) मा नेपालको पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) गेमिङले ६५ लाख रुपैयाँ जित्न सफल भएको हो ।