नेपालको पब्जी टिम डीआरएस ग्लोबल च्याम्पियनसिपका लागि छनोट

१४ कात्तिक, काठमाडौं । नेपाली पब्जी टिम डीआरएसले ग्लोबल इस्पोर्टस फेडेरेसनको आयोजनामा हुन लागेको विश्व च्याम्पियनसिप ग्लोबल इस्पोर्टस गेम्सका लागि छनोट भएको छ । आइतबार भएको एसियाली छनोट पार गरी डीआरएसले डिसेम्बरमा टर्कीको इस्तानबुलमा हुने प्रतियोगिताका लागि आधिकारिक मान्यता पाएको हो । आआफ्नै बुट क्याम्पमा बसेर भएको प्रतिस्पर्धामा नेपाल शीर्ष चारभित्र रहेर विश्वस्तरीय प्रतिस्पर्धाका लागि […]

सम्बन्धित सामग्री

डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने

नेपाली पब्जी टिम डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) नखेलेको टिमहरूका लागि लक्षित गर्दै डीआरएसले यो प्रतियोगिता गर्न लागेको सामाजिक सञ्जालमा एक भिडिओ राख्दै डीआरएसले  यसबारे जानकारी दिएको हो । आगामी संस्करणमा भने पीएमपीएल खेलेका टिम र अघिल्लो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई समावेश गर्ने डीआरएसको योजना छ...

पब्जी विश्वकपमा नेपालको डीआरएस उपविजेता

काठमाडौँ । ई–स्पोर्ट्स प्रतियोगिता पब्जी विश्वकपमा नेपालको टिम डीआरएस उपविजेता बनेको छ । इन्डोनेसियामा आयोजना भएको विश्वकपको उपाधि टर्कीको एसटूजीले हात पार्दा नेपालको डीआरएस दोस्रो भएको हो ।  उपविजेता बनेको डीआरएसले २ लाख अमेरिकी

पब्जी विश्वकपमा डीआरएस दोस्रो, जित्यो ३ करोड ८६ लाख

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको द रियल सोल्जर्स (डीआरएस) ले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा दोस्रो स्थान हासिल गरेको छ । पब्जीको विश्वकप मानिने प्रतियोगितामा उपविजेता बनेसँगै डीआरएसले पुरस्कारस्वरूप कुल २ लाख ९२ हजार अमेरिकी डलर (३ करोड ८६ लाख नेपाली रुपैयाँ) पुरस्कार जितेको छ । प्रतियोगिताको अन्तिम चरणको खेल बाँकी हुँदासम्म उपाधि होडमा […]

पीएमजीसी २०२२ मा दोस्रो भयो नेपाली टिम डीआरएस गेमिङ, पायो करिब ३ करोड रूपैयाँ

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ मा नेपाली टिम डीआरएस गेमिङले दोस्रो भएको छ । जनवरी ६ देखि ८ सम्म चलेको फाइनलमा डीआरएस दोस्रो हुन सफल भएको हो । योसँग नेपालको ई-स्पोर्ट्समा डीआरएस गेमिङले एउटा इतिहास रचेको छ । ३ दिनसम्म चलेको पीएमजीसी फाइनलमा कुल १५८ पोइन्ट जोड्दै दोस्रो स्थान हात पारेको हो । पीएमजीसीको पहिलो एसटुजी, दोस्रो डीआरएस, तेस्रो अल्फा सेभल...

पब्जी विश्वकपको फाइनलमा नेपाली टिम टिटुके ई-स्पोर्ट्स र डीआरएस गेमिङ

नेपाली पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) र ट्रेन टु किल (टिटुके) ई-स्पोर्ट्स पब्जीको विश्वकप पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) को फाइनलमा पुगेका छन् । पीएमजीसीको ग्रुप स्टेजबाट टिटुके ई-स्पोर्ट्स र लास्ट चान्स स्टेजबाट डीआरएस गेमिङ फाइनलमा पुगेका हुन् ।आईतबार भएको खेलमा १११ पोइन्ट्स जोड्दै डीआरएस गेमिङ उत्कृष्ट ५ भित्र पर्न सफल भएको थियो भने टिटुके २१४...

टीटूकेसँगै डीआरएस पनि पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा

१९ मंसिर, काठमाडौं । नेपाली टोली डीआरएस गेमिङ जारी पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा पुगेको छ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरी नेपालको अर्को टिम ट्रेण्ड टु किल (टीटूके) यसअघि नै फाइनलमा पुगिसकेको छ । मलेसियामा भएको प्रतियोगितामा डीआरएस समूह चरणबाट सिधा छनोट हुन असफल भएको थियो । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा विश्वभरबाट छानिएका […]

डीआरएस पनि पब्जी विश्वकपको अन्तिम चरणमा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली द रिअल सोल्जर्स (डीआरएस) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा छनोट भएको छ । यसअघि नेपालकै ट्रेन्ड टु किल (टि२के) छनोट भएको प्रतियोगितामा डीआरएस तेस्रो चरण पार गर्दै छनोट भएको हो । यससँगै दुवै टोलीले कम्तिमा १ करोड नेपाली रुपैयाँ पुरस्कार पाउने पक्का भएको छ । गत आइतबार […]

टी–२० विश्व कपमा 'डीआरएस' को प्रयोग हुने

काठमाण्डौ – आईसीसी पुरुष टी–२० विश्व कप प्रतियोगितामा पहिलो पटक निर्णय समीक्षा प्रणाली (डीआरएस) को प्रयोग हुने भएको छ । आईसीसीको बोर्ड बैठकले डीआरएस प्रयोग हुने घोषणा गरेको क्रिकइन्फो वेबसाइटले जनाएको छ । अक्टोबर १७ अर्थात् आउँदो आइतवारदेखि यूएई र ओमानमा हुने टी–२० विश्व कपका हरेक टिमले एउटा खेलमा दुई वटा डीआरएस लिन पाउनेछन् । कोरोना महामारीका कारण कम अनुभवी अम्पायरले पनि खेल खेलाउन सक्ने सम्भावनालाई मध्यनजर गरेर डीआरएस प्रणाली प्रयोगमा ल्याइएको आईसीसीले जनाएको छ । यस्तै आईसीसीले ढिलो र व...

पुरुष टी-२० विश्वकपमा पहिलो पटक डीआरएस प्रयोग गरिने

२४ असोज, काठमाडौं । यही अक्टोबर १७ देखि सुरु हुने आइसीसी टी-२० विश्वकपमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिने भएको छ । आईसीसी टी-२० विश्वकपको सातौं संस्करण यही अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले विश्वकपको प्लेइङ कन्डिसन्समा डीआरएस प्रयोग गरिने जनाएको छ […]