पब्जी मोबाइल विश्वकप आजदेखि सुरु, नेपालबाट तीन टिम सहभागी

२४ कात्तिक, काठमाडौं । पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) विहीबारदेखि सुरु भएको छ । मलेसिया र इण्डोनेसियामा आयोजना हुने विश्व च्याम्पियनसिप करिब दुई महिनासम्म चल्नेछ । विश्व च्याम्पियनसिपमा नेपालबाट तीन टिम छनोट भएका छन् । विश्वभरबाट क्षेत्रीय छनोटमार्फत विश्व च्याम्पियनसिपका लागि ४८ टिम छनोट भएकोमा नेपालबाट तीन टिमले सफलता पाएका […]

सम्बन्धित सामग्री

पब्जी मोबाइल प्रो लिगको फाइनल आजदेखि हुने

पब्जी मोबाइल प्रो लिग (पीएमपीए) साउथ एशिया च्याम्पियनसिप स्प्रिङ २०२३ फाइनल आजदेखि सुरु हुनेछ। पीएमपीएल साउथ एशिया च्याम्पियनसिपको फाइनल जेठ ११ देखि १४ गते बिहीबारदेखि आइतबारसम्म आयोजना हुने आयोजकले जनाएको छ। खेल नेपाली समय अनुसार साँझ ५स्४५ बजेदेखि सुरु हुनेछ । यूट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ। यस अघि पाकिस्तानमा इन्टरनेटमा...