पोखरा - पछाडि अन्नपूर्ण, माछापुच्छ्रे हिमाल छन् । सूर्योदयको मनमोहक दृश्य टिकटककै भिडियोमा हेर्दा पनि निकै लोभलाग्दो देखिएको छ । त्यसको अगाडि उभिएकी छिन्, संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि सराबे सलोनयन्ति । उनी गदगद देखिन्छिन् । उनले नेपालका हिमाल, सूर्योदय, सराङकोटको बखान गर्दै भिडियो बनाएकी छन् ।
५५…