ट्वीटरले अब देखि नयाँ भिडियो अप्लोड गर्दा राम्रो गुणस्तरीयता प्रदान गर्ने दावी गरेको छ । भिडियो कम पिक्सेलको र बढि गुणस्तरीयताको हुने कम्पनीले जनाएको छ । एपको सुरुवाती समय देखिनै भिडियो गुणस्तरीयतामा समस्या आईरहने हुनाले यो अपडेट ल्याईएको हो । ट्वीटरले भिडियो अपलोड हुँदा हुने प्रि प्रोसेसिङ फिचरलाई हटाईदिएको छ ।
प्रि प्रोसेसिङ फिचरकै कारणले गर्दा भिडियोको क्वालिटी...