एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा विभिन्न सुविधा

एनएमबि बैंकले भिडियो केवाइसी, भिडियो कलमा आधारित खातासँगै डिम्याट, मेरो सेयर र सिआरएन पनि अनलाइनबाट नै लिन सकिने योजना ल्याएको छ । बैंकले भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा...

सम्बन्धित सामग्री

एनएमबिको भिडियो अकाउन्ट खाता सुविधा

काठमाडौं (अस) । एनएमबि बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश तथा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाइनबाटै सुविधा लिन सकिने योजना ल्याएको छ । ग्राहकले बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरण अपडेट गर्न सक्नेछन् । ग्राहकले भिडियो अकाउन्ट ओपनिङका लागि बैंकले उपलब्ध गराएको डिजिटल लिंक प्रयोग गर्नुपर्नेछ । ‘एनएमबि बैंकले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङ अनुभवमा परिवर्तनको सुरुआत गर्दै छ । ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नआईकनै बैंकिङ गतिविधि सञ्चालन गर्न सक्छन् । यस प्रकारको सेवाले ग्राहकलाई घरमै बसी सहज ढंगले कागजविहीन बैंकिङ सेवा प्रदान गर्छ’, बैंकको विज्ञप्तिमा भनिएको छ । एनएमबि बैंकले द फाइनान्सियल टाइम्स लन्डनको द बैंकर पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि पाइसकेको छ ।

एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा डिम्याट, मेरोसेयर र सीआरएन पनि अनलाइनबाटै पाइने

काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरोसेयर र सीआरएन पनि अनलाइनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ । बैंक नेपाली बैंकिङजगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक भएको जनाइएको छ । एनएमबि बैंकमा भिडियो कलमार्फत...