बागमती प्रदेशमा डेंगु संक्रमणको जोखिम उच्च, हालसम्म पाँच सय २० जना संक्रमित
बागमती प्रदेशमा यस वर्ष पनि डेंगु संक्रमणको जोखिम उच्च रहेको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र मकवानपुरमा डेंगु संक्रमित...