कैलाली – नागरिक उन्मुक्ति पार्टीले दोस्रो जित निकालेको छ । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ३० हजार ७ सय ४ मत ल्याउनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत ल्याउनुभयो । यस्तै नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९ सय १० मत ल्याउनुभएको छ ।
कैलाली ३ मा यसअघि नै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भइसक्नुभएको छ ।
टीकापुर । कैलालीको क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्रदेश सभा सदस्यमा क्लिन स्वीप गरेको छ । सो पार्टीबाट प्रदेश सभा सदस्यका लागि ३ (१) मा घनश्याम चौधरी र (२) मा खुशीराम डंगौरा थारु विजयी भएका छन् । सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी निर्वाचित भएका छन् । प्रदेश (१) मा […]
The post कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीद्वारा ‘क्लिन स्वीप’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
धनगढी : कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका सबै उम्मेदवार विजयी भएका छन्। यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्। यस्तै प्रदेश सभाको दुईवटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्। प्रदेश सभातर्फको (१) मा घनश्याम चौधरी विजयी भएका छन्। उनी १३ हजार ९२३ मत ल्याइ विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारू ११ हजार ५७२ मत ल्याएका
कैलाली – प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी हुनुभएको छ ।
चौधरीले २३ हजार १२० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीलाई पाँच हजार ३७१ मतले हराउनुभयो ।
गठबन्धनका उम्मेदवार कृष्णकुमारले १७ हजार ७४९ मत प्राप्त गर्नुभयो । कैलाली ३ मा ६३ हजार ७४० मत खसेको थियो ।
धनगढी । कैलालीको एक निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका हुन् उनी २३१२० मतसहित विजयी भएको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी (कुन्दन)ले १७७४९ मत पाएका छन्। त्यस्तै नेकपा […]
कैलाली : कैलालीमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जित निकालेको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा स्थापति दलका दुई सहकर्मी उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्।
पहिला माओवादीमा रहेका र अहिले एमालेका नेता गौरीशंकर चौधरी र माओवादी नेता कृष्ण चौधरीलाई पराजित गरि गंगाराम विजयी भएका हुन्। उनले २३…
६ मंसिर, काठमाडौं । कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् । नेकपा एमालेका […]
धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टिका गंगाराम चौधरी विजयी भएका छन् । उनले २३ हजार १ सय २० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फ माओवादीका कृष्ण चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गरे । यसैगरी एमालेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत […]
कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी जित नजिक पुगेका छन्।
हालसम्म ५५ हजार ९०२ मत गणना हुँदा २० हजार २३४ मतसहित चौधरी अग्रस्थानमा छन्। गठबन्धनका तर्फबाट नेकपा...
कैलाली । कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अगाडि रहेका छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा ३९ हजार २ सय ९४ मत गणना भएको छ । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी २ हजार ६ सय ९६ मतले अगाडि हुनुभएकाे छ । […]