धनगढी । कैलालीको एक निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका हुन् उनी २३१२० मतसहित विजयी भएको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी (कुन्दन)ले १७७४९ मत पाएका छन्। त्यस्तै नेकपा […]