नागरिक उन्मुक्तिको संघीय संसदमा ‘इन्ट्री’, कैलाली-३ मा गंगाराम विजयी

कैलाली : कैलालीमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जित निकालेको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा स्थापति दलका दुई सहकर्मी उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्। पहिला माओवादीमा रहेका र अहिले एमालेका नेता गौरीशंकर चौधरी र माओवादी नेता कृष्ण चौधरीलाई पराजित गरि गंगाराम विजयी भएका हुन्। उनले २३…

सम्बन्धित सामग्री

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीद्वारा ‘क्लिन स्वीप’

टीकापुर । कैलालीको क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्रदेश सभा सदस्यमा क्लिन स्वीप गरेको छ । सो पार्टीबाट प्रदेश सभा सदस्यका लागि ३ (१) मा घनश्याम चौधरी र (२) मा खुशीराम डंगौरा थारु विजयी भएका छन् । सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी निर्वाचित भएका छन् । प्रदेश (१) मा […] The post कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीद्वारा ‘क्लिन स्वीप’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

कैलाली – प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी हुनुभएको छ । चौधरीले २३ हजार १२० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीलाई पाँच हजार ३७१ मतले हराउनुभयो । गठबन्धनका उम्मेदवार कृष्णकुमारले १७ हजार ७४९ मत प्राप्त गर्नुभयो । कैलाली ३ मा ६३ हजार ७४० मत खसेको थियो ।

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगा चौधरी विजयी

धनगढी– रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका लागि खाता खोलेको छ । कैलाली ३ बाट गंगा चौधरीले उन्मुक्ति पार्टीका तर्फबाट खाता खोल्दै प्रतिनिधिसभामा पहिलोपटक स्थान कायम गरेको छ ।  चौधरी २३,१२० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुन्दन चौधरीले १७,७४९मा सीमित हुन पुगेका छन् ।  एमालेका गौरीशंकर चौधरीले ९,८७४ मतसहित […]

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

अत्तरिया– कैलाली क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अघि बढेका छन् । पछिल्लो ५५ हजार चार सय दुई मतगणना भएको छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गङ्गाराम चौधरीको २० हजार दुई सय ३४ मत पाएर अघि बढेका हुन् । नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीको १४ हजार नौ सय ४६, नेकपा (एमाले) […]

कैलाली-३ मा नागरिक उनमुक्तिको जित सुनिश्चित

धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीको जीत सुनिश्चित भएको छ।गन्न बाँकी मत करिब पाँच हजार हुँदा अहिले नै प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो।उनीसँग नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी प्रतिस्पर्धा गरिरहेका छन्।

कैलाली ३ मा नागरिक उनमुक्तिको जीत सुनिश्चित

धनगढी ।  कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीको जीत सुनिश्चित भएको छ।  बाँकी मत करीब पाँच हजार हुँदा अहिले नै प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो। उनीसँग नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी प्रतिस्पर्धा गरिरहेका छन्।

कैलाली-३ मा नागरिक उनमुक्ति पार्टीकाे अग्रता

कैलाली । कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अगाडि रहेका छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा ३९ हजार २ सय ९४ मत गणना भएको छ । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी २ हजार ६ सय ९६ मतले अगाडि हुनुभएकाे छ । […]

कैलाली ३ : नागरिक उन्मुक्तिका चौधरीको सुरुवाती अग्रता

धनगढी :  कैलाली १ मा अग्रता कायम गरेको नागरिक उन्मुक्ति पार्टीले कैलाली ३ मा पनि अग्रता बनाएको छ। हालसम्म १८१० गन्दा उन्मुक्तिका गङ्गा चौधरीले ६०१ मत पाएका छन्।सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कृष्ण चौधरीले ४५० मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ४०१ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार गौरीशंकर चौधरी चौथो छन्। उनले २५० मत पाएका छन्।

कैलाली ३ मा दुई पूर्वसहकर्मीलाई उन्मुक्तिको चुनौती

टीकापुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा दुई पूर्वसहकर्मीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा सत्तागठबन्धनका कृष्णकुमार चौधरी र एमालेका गौरीशंकर चौधरीबीच कडा प्रतिस्पर्धा हुने आँकलन देखिएको छ । यो क्षेत्रमा रेशम चौधरीको नागरिक उन्मुक्तिका उम्मेदवारले चुनौती दिइरहेका छन् । उक्त पार्टीबाट गंगा चौधरी उम्मेदवार छन् […] The post कैलाली ३ मा दुई पूर्वसहकर्मीलाई उन्मुक्तिको चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....