कैलाली-३ मा नागरिक उनमुक्ति पार्टीकाे अग्रता

कैलाली । कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अगाडि रहेका छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा ३९ हजार २ सय ९४ मत गणना भएको छ । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी २ हजार ६ सय ९६ मतले अगाडि हुनुभएकाे छ । […]

सम्बन्धित सामग्री

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीद्वारा ‘क्लिन स्वीप’

टीकापुर । कैलालीको क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्रदेश सभा सदस्यमा क्लिन स्वीप गरेको छ । सो पार्टीबाट प्रदेश सभा सदस्यका लागि ३ (१) मा घनश्याम चौधरी र (२) मा खुशीराम डंगौरा थारु विजयी भएका छन् । सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी निर्वाचित भएका छन् । प्रदेश (१) मा […] The post कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीद्वारा ‘क्लिन स्वीप’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कैलाली ३ मा नागरिक उन्मुक्तिको ‘क्लिन स्विप’

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभाका दुवै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा १ मा नागरिकका घनश्याम चौधरी र २ मा खुसीराम...

कैलाली-३ : प्रदेशसभातर्फ पनि नागरिक उन्मुक्तिकी उम्मेदवार निर्वाचित

धनगढी : कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका सबै उम्मेदवार विजयी भएका छन्। यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्। यस्तै प्रदेश सभाको दुईवटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्। प्रदेश सभातर्फको (१) मा घनश्याम चौधरी विजयी भएका छन्। उनी १३ हजार ९२३ मत ल्याइ विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारू ११ हजार ५७२ मत ल्याएका

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

कैलाली : कैलालीको क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा र दुई वटै प्रदेशसभामा जित निकालेको छ। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टी गङ्गाराम चौधरी निर्वाचित भएका छन्। यस्तै प्रदेशसभाको दुईवटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्।  प्रदेश सभा ‘क’ मा घनश्याम चौधरी विजयी भएका…

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

कैलाली – प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी हुनुभएको छ । चौधरीले २३ हजार १२० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीलाई पाँच हजार ३७१ मतले हराउनुभयो । गठबन्धनका उम्मेदवार कृष्णकुमारले १७ हजार ७४९ मत प्राप्त गर्नुभयो । कैलाली ३ मा ६३ हजार ७४० मत खसेको थियो ।

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगा चौधरी विजयी

धनगढी– रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका लागि खाता खोलेको छ । कैलाली ३ बाट गंगा चौधरीले उन्मुक्ति पार्टीका तर्फबाट खाता खोल्दै प्रतिनिधिसभामा पहिलोपटक स्थान कायम गरेको छ ।  चौधरी २३,१२० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुन्दन चौधरीले १७,७४९मा सीमित हुन पुगेका छन् ।  एमालेका गौरीशंकर चौधरीले ९,८७४ मतसहित […]

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

अत्तरिया– कैलाली क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अघि बढेका छन् । पछिल्लो ५५ हजार चार सय दुई मतगणना भएको छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गङ्गाराम चौधरीको २० हजार दुई सय ३४ मत पाएर अघि बढेका हुन् । नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीको १४ हजार नौ सय ४६, नेकपा (एमाले) […]

कैलाली ३ : नागरिक उन्मुक्तिका चौधरीको सुरुवाती अग्रता

धनगढी :  कैलाली १ मा अग्रता कायम गरेको नागरिक उन्मुक्ति पार्टीले कैलाली ३ मा पनि अग्रता बनाएको छ। हालसम्म १८१० गन्दा उन्मुक्तिका गङ्गा चौधरीले ६०१ मत पाएका छन्।सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कृष्ण चौधरीले ४५० मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ४०१ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार गौरीशंकर चौधरी चौथो छन्। उनले २५० मत पाएका छन्।

कैलाली-३ मा पनि नागरिक उन्मुक्ति पार्टीकै अग्रता

५ मंसिर, कैलाली । कैलाली क्षेत्र-३ को प्रारम्भि मतगणनामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्र दोस्रो स्थानमा छ भने एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ । १ हजार ८१० मत गणना सकिदा नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार गंगाराम चौधरीले ६०० मतसहित अग्रता लिएका छन् । उनलाई माओवादी केन्द्रका […]