कैलाली ३ मा नागरिक उन्मुक्तिका चौधरी जित नजिक

कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी जित नजिक पुगेका छन्। हालसम्म ५५ हजार ९०२ मत गणना हुँदा २० हजार २३४ मतसहित चौधरी अग्रस्थानमा छन्। गठबन्धनका तर्फबाट नेकपा...

सम्बन्धित सामग्री

नागरिक उन्मुक्ति पार्टीकाे कैलाली–१ मा क्लीन स्वीप

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार तीन सय २३ मतले पछि पार्दै श्रेष्ठ ३० हजार […]

नागरिक उन्मुक्ति पार्टीको दोस्रो जित, कैलाली १ मा रञ्जिता श्रेष्ठ विजयी

कैलाली – नागरिक उन्मुक्ति पार्टीले दोस्रो जित निकालेको छ । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ विजयी हुनुभएको  छ । श्रेष्ठले ३० हजार ७ सय ४ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत ल्याउनुभयो । यस्तै नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९ सय १० मत ल्याउनुभएको छ । कैलाली ३ मा यसअघि नै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भइसक्नुभएको छ ।

कैलाली-३ : प्रतिनिधिसभा र प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी

कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएका छन् । साथै, दुवै प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार विजयी भएका हुन् । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट खुसीराम […]

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

कैलाली : कैलालीको क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा र दुई वटै प्रदेशसभामा जित निकालेको छ। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टी गङ्गाराम चौधरी निर्वाचित भएका छन्। यस्तै प्रदेशसभाको दुईवटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्।  प्रदेश सभा ‘क’ मा घनश्याम चौधरी विजयी भएका…

कैलाली नागरिक उन्मुक्ति अगाडि

काठमाडौँ,६ मँसिर । कैलाली जिल्लाको निर्वाचन क्षेत्र—५ (धनगढी क्षेत्र)मा आज बिहान १०ः३० बजेदेखि स्थानीय स्वास्थ्य तालिम केन्द्रको भवनमा मतगणना सुरु भएको छ । सर्वदलीय/सर्वपक्षीय बैठकमा सहमति जुटाउन समय लाग्दा यो क्षेत्रको मतगणना ढिलो गरी सुरु भएको हो । जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १,२ र ३ मा नागरिक उन्मुक्ति पार्टी मतगणनामा सुरुदेखि नै अग्रस्थानमा छ […]

कैलाली क्षेत्र १, २, ३ मा नागरिक उन्मुक्ति र ४ मा एमाले अगाडि

कैलाली - कैलाली जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीलाई अग्रता छ । मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले चार हजार पाँच सय ७८ मत पाउनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजारसहित पछ्याइरहनुभएको छ । क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी एक हजार चारसय ८८ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा माओवादी केन्द्रका भगत बडुवालले आठ सय ६६ मतसहित पछ्याइरहनुभएको छ । क्षेत्र ३ मा पनि नागरिक ...

कैलाली-३ मा पनि नागरिक उन्मुक्ति पार्टीकै अग्रता

५ मंसिर, कैलाली । कैलाली क्षेत्र-३ को प्रारम्भि मतगणनामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्र दोस्रो स्थानमा छ भने एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ । १ हजार ८१० मत गणना सकिदा नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार गंगाराम चौधरीले ६०० मतसहित अग्रता लिएका छन् । उनलाई माओवादी केन्द्रका […]

कैलाली १ र ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

धनगढी – प्रतिनिधि सभाअन्तर्गत कैलाली क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। कैलाली १ मा १५०२ मत गन्दा नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठले ६९१, नेपाली कांग्रेसका रामजनम चौधरीले ४११, नेकपा एमालेका तपेन्द्र रावलले १८३ मत पाएका छन्। यस्तै क्षेत्र नम्बर ३ मा १८१० मत गन्दा नागरिक उन्मुक्ति पार्टीबाट गंगा […]

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठलाई सुरुवाती अग्रता

धनगढी – कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ। ६०१ मत गन्दा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले २६९, नेपाली कांग्रेसका रामजनम चौधरीले १६० र नेकपा एमालेका तपेन्द्र रावलले ८४ मत पाएका छन्।

कैलाली-५ मा स्वतन्त्र उम्मेदवार चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन

१६ कात्तिक, धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा लक्ष्मण थारुको उम्मेदवारी खारेज भएसँगै उम्मेदवार विहीन बनेको नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जगदिश चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गंगाराम चौधरीले पार्टीका आधिकारिक उम्मेदवार लक्ष्मण थारुको […]