बागमती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

बागमती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् 

सम्बन्धित सामग्री

बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुखलाई

काठमाडौँ- राष्‍ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई तोकेका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन भ्रमणमा जाने भएकाले उनको अनुपस्थितिमा गण्डकीका प्रदेश प्रमुख गुरुङलाई कार्यभार तोकिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएकी हुन्। बागमती प्रदेश प्रमुख शर्मा मंसिर १६ देखि २१ […]

बागमती प्रदेश : पुस ८ गतेका लागि सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशसभा सचिवालयले सांसदहरुको शपथ ग्रहणको तयारीलाई तीव्रता दिएको छ । निर्वाचन आयोगले बागमती प्रदेशसभाका लागि निर्वाचित सांसदहरुको अन्तिम मत परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरेसँगै सचिवालय सांसदहरुको शपथमा जुटेको हो ।आयोगले गत शनिबार निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाएसँगै सचिवालय सांसदहरुको सपथ ग्रहण तथा प्रदेशसभा सञ्चालनको तयारीमा जुटेको हो ।संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा सञ्चालनका लागि आवश्यक प्रक्रियालाई तीव्रता

बागमतीकाे निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

निर्वाचन आयोगले आज शनिबार गत ४ मंसिरमा सम्पन्न बागमती प्रदेश सभाका निर्वाचित सदस्यहरूको विवरण बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पेस गरेको छ। आयोगका सचिव गोकर्णमणि दवाडीले प्रदेश सभा सदस्य निर्वाचन...

निर्वाचित सदस्यको विवरण प्रदेश प्रमुख समक्ष बुझाइँदै

निर्वाचन आयोगले आज शनिबार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाउने भएको छ ।प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका अनुसार बागमतीसहित सातवटै प्रदेशका प्रदेश प्रमुखहरु समक्ष निर्वाचित सदस्यहरूको विवरण एउटै समयमा पेस गरिने कार्यक्रम रहेको छ ।बागमती प्रदेशमा निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले शनिबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालय हेटौंडा–१०मा प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेश

शरीर दान गर्ने बागमती प्रदेश प्रमुख शर्मा दम्पतीको घोषणा

हेटौंडा : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन्।चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीको पढाइका लागि उपयोगी होस् भन्ने उद्देश्यले प्रदेश प्रमुख शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने निर्णय गरेको जनाएका छन्। शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईँले मृत्यु पछि शरीर दान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गरेका हुन्।ललितपुरको ग्वार्कोमा बसोबास गर्दै आएका ६६ वर्षीय शर्मा दम्पतीले किष्ट मेडिकल कलेजलाई मृत्युपछि शरीर दान गर्ने निर्णय गरेका

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना

हेटौंडा : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन्। शर्मा काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रमा पेस मेकर परिवर्तन गर्न मंगलबार भर्ना भएका हुन्। उनले हृदयघातका कारण करिब ८ वर्षअघि मुटुमा राखिएको पेस मेकर परिवर्तन गर्दै छन्।भोलि बुधबार उनको शल्यक्रिया रहेको उनका प्रमुख स्वकीय सचिव पारसमणि फुयालले जानकारी दिए। शर्माको मुटुमा राखिएको पेस मेकर परिवर्तन गर्न सरकारले नै खर्च व्यहोर्ने भएको छ।पेस मेकर मुटुको धड्कन नियन्त्रणमा राख्न प्रयोग गरिने चिकित्स

बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । बागमती प्रदेश मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको हो ।मन्त्रिपरिषदको सिफारिस लगत्तै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौं अधिवेशन बैठक अन्त्य गरेका छन् ।गत जेठ १६ गतेदेखि संचालनमा आएको प्रदेशसभाको आठौं अधिवेशनले प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो । आठौं अधिवेशनमा कुल २४ वटा

बागमती प्रदेश प्रमुख पदमुक्त, नयाँ प्रदेश प्रमुखमा शर्मा नियुक्त

बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को  सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।  राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तका अनुसार बिहीबारको मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख...

यादवचन्द्र शर्मा बागमती प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्नु भएको छ ।