बागमती प्रदेश प्रमुख पदमुक्त, नयाँ प्रदेश प्रमुखमा शर्मा नियुक्त

बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को  सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।  राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तका अनुसार बिहीबारको मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख...

सम्बन्धित सामग्री

अख्तियारद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।  आयोगको हेटौँडा कार्यालयका प्रमुख नरहरि घिमिरेले बुधबार एक कार्यक्रमबीच नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/७९ को ३२औँ वार्षिक प्रतिवेदन पेस गरे । सो अवसरमा प्रदेश प्रमुख शर्माले […]

अख्तियार आयोगद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगको हेटौंडा कार्यालयका प्रमुख नरहरि घिमिरेले बुधबार एक कार्यक्रमबीच नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/७९ को ३२औँ वार्षिक प्रतिवेदन पेस गरे ।सो अवसरमा प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा आयोगको हेटौंडा कार्यालयक

प्रदेश प्रमुख शर्माद्वारा अध्यादेश जारी

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधान बमोजिम बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाट पारित भई आएको एक अध्यादेश आज यहाँ जारी गरेका छन् । उनले जारी गरेको अध्यादेश प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

वर्तमान व्यवस्थाको विकल्प छैन : बागमती प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले वर्तमान राजनीतिक व्यवस्थाको विकल्प नभएको बताएका छन् । बागमती प्रदेश सचिवालयले आयोजना गरेको बिदाइ एवं शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान व्यवस्थाको विकल्प नभएकाले सबै मिलेर यसलाई राम्रो र बलियो बनाउनुपर्ने बताए ।प्रदेश प्रमुख शर्माले सङ्घीयता विरोधी कुराको कुनै औचित्य नरहेकाले उक्त कुरामा रुमलिन नहुने जानकारी दिए । उनले प्रदेश सरकारले छोटो समयमा धेरै उपलब्धि हासिल गरेकाले सफल भएको बताए । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद

बागमती प्रदेश प्रमुख शर्माले जारी गरे दुई अध्यादेश

हेटौंडा : बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुईवटा अध्यादेश जारी गरेका छन्।प्रदेश प्रमुख शर्माले बुधबार नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिश भई आएका दुईवटा अध्यादेश जारी गरेका हुन्।उनले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका छन्।प्रदेश मन्त्रिपरिषद्को २४ साउन २०७९ मा बसेको बैठकको

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम आज दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।  बागमती प्रदेशसभाको यही असार १६ गते बसेको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सभामुखबाट सिफारिस ती विधेयक

बागमती प्रदेश प्रमुख शर्माबाट दुई विधेयक प्रमाणीकरण

मकवानपुर- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा २०१ को उपधारा १० बमोजिम प्रदेश प्रमुख शर्माले ‘आर्थिक वर्ष २०७९/ ८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न […]

श्रमिक वर्गले गरिखाने अवसर निर्माण गरौँ : बागमती प्रदेश प्रमुख शर्मा

हेटौँडा – बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रमिक वर्गले गरिखाने सुनौला अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले श्रमिकलाई दक्ष बनाउँदै उनीहरूलाई गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका हुन् । ‘संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकहरूको […]

बागमती प्रदेश प्रमुख शर्माद्वारा अध्यादेश जारी

काठमाडौँ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मङ्गलवार (आज) अध्यादेश जारी गरेको छन् । मन्त्रिपरिषद्को सिफारिसमा शर्माले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको उल्लेख गरिएको छ।

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना

हेटौंडा : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन्। शर्मा काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रमा पेस मेकर परिवर्तन गर्न मंगलबार भर्ना भएका हुन्। उनले हृदयघातका कारण करिब ८ वर्षअघि मुटुमा राखिएको पेस मेकर परिवर्तन गर्दै छन्।भोलि बुधबार उनको शल्यक्रिया रहेको उनका प्रमुख स्वकीय सचिव पारसमणि फुयालले जानकारी दिए। शर्माको मुटुमा राखिएको पेस मेकर परिवर्तन गर्न सरकारले नै खर्च व्यहोर्ने भएको छ।पेस मेकर मुटुको धड्कन नियन्त्रणमा राख्न प्रयोग गरिने चिकित्स