कर्णाली प्रदेशका अधिकतर साना जलविद्युत आयोजनाहरू बन्द

सुर्खेत– कर्णाली प्रदेशमा रहेका अधिकतर लघुजलविद्युत् आयोजनाहरू सञ्चालनमा नरहेको पाइएको छ । निर्माण कार्य पूरा भएर पनि छोटो समय सञ्चालनमा आई अहिले बन्द अवस्थामा रहेको पाइएको छ । कर्णाली प्रदेशका ९ जिल्लामा गरिएको सर्वेक्षणबाट अधिकांश योजनाहरू अहिले सञ्चालनमा नरहेको पाइएको छ । जाजरकोटका पाँचवटा माइक्रो हाइड्रो चलेको र २३ वटा नचलेको, सल्यानमा एक चलेको र […]

सम्बन्धित सामग्री

जलविद्युत कम्पनीहरुलाई पीपीए गर्न आह्वान

काठमाडौं– विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गर्न जलविद्युत कम्पनीहरुलाई सरकारले आह्वान गरेको छ । विद्युत प्राधिकरणले पीपीएका लागि आयोजनाहरुलाई आह्वान गरेको हो । मंगलबार सूचना जारी गर्दै जलविद्युत कम्पनीहरुलाई ३५ दिनभित्र पीपीएका लागि आउन भनिएको छ । पीपीएलाई निरन्तरता दिने प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार प्राधिकरणले नदी प्रवाहमा आधारित जलविद्युत (आरओआर) र अर्धजलासय (पीआरओआर) आयोजनालाई पीपीए गर्न […]

‘मर्स्याङ्दी ग्रुप’ ले घनपोखरामा जलविद्युत आयोजना निर्माण गर्ने

लमजुङ– मर्स्याङ्दी गाउँपालिकामा गठित ‘मर्स्याङ्दी ग्रुप’ ले गाउँपालिकामा कम्तीमा १ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । मर्स्याङ्दी गाउँपालिका-२, खनपोखराको किचे खोलाको पानीलाई सदुपयोग गरी साना जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरिएको छ ।  ‘मस्र्याङ्दी ग्रुप’ को शुक्रबार गाउँपालिकामा आयोजित शेयर सदस्यहरूको पहिलो भेलाले जलविद्युत आयोजना निर्माणको लागि मर्स्याङ्दी जलविद्युत कम्पनी लिमिटेड गठन गरेको […]

जगदुल्ला नदीबाट दुई ठूला जलविद्युत आयोजना बन्ने

१०६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाले ८२.३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ ।एउटै नदीबाट दुईवटा विद्युत आयोजना निर्माण गर्नका लागि काम सुरु गरिएको छ । जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी भइरहँदा अर्को जगदुल्ला जलविद्युत आयोजना ‘जलगदुल्ला ए’ का लागि डीपीआरको कामसमेत […]

सरकारसँग छैन जलविद्युत निर्माणको मोडालिटी

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा जलविद्युत आयोजनाका सम्भाव्यता अध्ययन गरी परियोजना बैंक सञ्चालन गरेर साझेदारीमा जलविद्युत उत्पादनमा जोड दिने उल्लेख छ।मझौला नदीहरूको डाइभर्सन तथा बहुउद्देश्यीय योजना सञ्चालनका लागि समेत अध्ययन सुरु गर्ने र स्थानीय तहहरूसँग समन्वय गरी प्रदेशमा सञ्चालनमा रहेका लघु जलविद्युत योजनाहरुको मर्मत गर्ने कार्यक्रम छ। तर यसकाे परियोजना बैंक बन्न सकेको छैन।यसै सम्बन्धमा वृहस्पति रिसर्च एण्ड ट्रेनिङ सेन्टर प्रालिका प्रबन

दूधकोशी जलविद्युत आयोजना निर्माण हुने पक्का

खोटाङ : बहुप्रतीक्षित ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ। उक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिए।दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले आगामी वर्ष जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेको पनि बताएको छ। ओखलढुंगा र खोटाङको सीमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोश

बजेटमार्फत निजी क्षेत्रका जलविद्युत आयोजनालाई छुटैछुट

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत जलविद्युत आयोजनाहरुलाई प्रोत्साहन गर्ने नीति लिएको छ । सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट पेश गर्दै निजी क्षेत्रमार्फत बन्ने जलविद्युत आयोजनालाई प्रोत्साहन गर्ने नीति लिएको हो ।यो नीतिमार्फत जलविद्युत आयोजनाहरुलाई बजेटमार्फत छुट माथि छुटको व्यवस्था गरिएको छ । बजेटमा २०० मेगावाट भन्दा माथिका जलाशय तथा अर्ध जलाशययुक्त जलविद्युत आयोजनालाई आयकरमा छुट दिने व्यवस्था गरेको छ । आज प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जलविद्युत आयोजनाला

लघु जलविद्युत आयोजनाको उपकरणमा चट्याङले क्षति

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– १ मा रहेको एक जलविद्युत अवरुद्ध भएको छ । नवभिजन जलविद्युत सहकारी संस्थाद्वारा सञ्चालित लघु जलविद्युत आयोजनाको उपकरणमा चट्याङले क्षति पु¥याएको हो ।९० किलोवाट क्षमताको विद्युत्को विद्युत् गृहको मदरवोर्डमा चट्याङ परेर समस्या आएकाले सेवा अवरुद्ध भएको हो । एक हप्तासम्म विद्युत् सेवा अवरुद्ध हुने नवभिजन जलविद्युत सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र मल्लले जानकारी दिए । काठामाडौँबाट सामान ल्याउनु पर्ने भएकाले विद्युत् आयोजना मर्मत गरी सुचारु गर्न ए

जलविद्युत कम्पनीको सेयरमा आकर्षण !

कुनै समय अनाकर्षण रहेको जलविद्युत कम्पनीको सेयरमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । आईपीओको (१०० रुपैयाँ) मूल्य भन्दा कम मै पाइने जलविद्युत कम्पनीको सेयर मूल्य अहिले अधिकांशको ३ सय रुपैयाँ भन्दा माथि छ । केही कम्पनीको सेयर त ६ सय रुपैयाँभन्दा माथिको मूल्यमा सेयर खरिद बिक्री भइरहेको देखिन्छ । अधिकांश समूहको सेयर मूल्य ओरालो लाग्दा पनि जलविद्युतले बजार लिड गरिरहेको देखिन्छ । सरकारले कमजोर रेटिङ पाएका कम्पनीले आईपीओ जारी गर्न नपाउने व्यवस्था गरेपछि जलविद्युत कम्पनीको सेयरमा आकर्षण बढ्दै गएको ह