लघु जलविद्युत आयोजनाको उपकरणमा चट्याङले क्षति

 रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– १ मा रहेको एक जलविद्युत अवरुद्ध भएको छ । नवभिजन जलविद्युत सहकारी संस्थाद्वारा सञ्चालित लघु जलविद्युत आयोजनाको उपकरणमा चट्याङले क्षति पु¥याएको हो ।९० किलोवाट क्षमताको विद्युत्को विद्युत् गृहको मदरवोर्डमा चट्याङ परेर समस्या आएकाले सेवा अवरुद्ध भएको हो । एक हप्तासम्म विद्युत् सेवा अवरुद्ध हुने नवभिजन जलविद्युत सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र मल्लले जानकारी दिए । काठामाडौँबाट सामान ल्याउनु पर्ने भएकाले विद्युत् आयोजना मर्मत गरी सुचारु गर्न ए

सम्बन्धित सामग्री

केन्द्रीय प्रशारण लाइनको पहुचले लघु जलविद्युत आयोजना बन्द

पर्वत – पर्वतमा कुनै समय उज्यालोको भरपर्दो स्रोतका रूपमा रहेका आयोजना हाल बेवारिसे बनेका छन्। जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै करोडौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत आयोजनाका सामग्री हाल बेवारिसे अवस्थामा छन्। दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरूपमा […]

बाढी पहिरोले दुई विद्युत गृहमा क्षति, ६१५ घरधुरी अन्धकारमा

पहिरोले १८ किलोवाट क्षमताको तातोपानी लघु जलविद्युत आयोजना र १५ किलोवाट क्षमताको रिपगाड लघु जलविद्युत आयोजनाको पावर हाउसमा क्षति पुर्याएपछि ६१५ घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको हो।...

राष्ट्रिय प्रसारण लाइनले लघु जलविद्युत विस्थापित

सिन्धुली । घ्याङ्लेख गाउँपालिका वडा नं. २ हायुटारमा रहेको मरिण हायुटार लघु जलविद्युत आयोजना एक वर्षदेखि सञ्चालन हुन सकेको छैन । देशभर विद्युत आपूर्तिमा कमी भईरहेको बेला राज्यको लाखौं लगानीको विद्युत आयोजना अलपत्र परेको छ । विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगेसँगै लघु जलविद्युत आयोजना अलपत्र परेको हो । यो आयोजनाबाट उत्पादित १२ किलोवाट जलविद्युत प्रयोगमा […] The post राष्ट्रिय प्रसारण लाइनले लघु जलविद्युत विस्थापित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोतमारा विद्युत पुनः सञ्चालन गर्न बजेट माग

जिल्लाको एकमात्र ५ सय किलोवाटको स्थानीय पोतमारा लघु जलविद्युत आयोजना पटक-पटक वर्षा याममा बाढी र पहिरोले बगाएर अलपत्र अवस्थामा परेको समयमा गाउँपालिका अध्यक्ष केसीले पुनः सञ्चालनमा ल्याउन मन्त्रालयसँग बजेट माग गरेका छन्।...

सवस्टेशन बनेकाे ६ वर्ष बित्यो, राष्ट्रिय प्रसारण लाइन जोडिएन

सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगर भन्दा बाहिरको स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा यहाँका स्थानीयवासीहरु समस्यामा परेका छन्।जिल्लाको पञ्चपुरी नगरपालिका, वराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका सबै भू–भागमा राष्ट्रिय प्रसारण लाइन नपुगेको हो। यहाँका स्थानीयवासीहरु खमारीखोला लघु जलविद्युत आयोजना, बाबियाचौर लघु जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतबाट सेवा लिइरहेका छन्।पश्चिम सुर्खेतमा केन्द्रीय प्रसारण विद्युतको लाइन लिने उद्धेश्यका साथ &nb

अदलिखोला लघु जलविद्युत आयोजनाको ९५ प्रतिशत काम सकियो

गुठीचौर गाउँपालिकाकामा रहेको अदली खोलामा ४२ किलोवाटको लघु जलविद्युत आयोजना निर्माणको ९५ प्रतिशत काम पुरा भएको छ । गाउँपालिका वडा नम्बर १ गडिगाउँमा निर्माणधिन अवस्थामा रहेको आयोजनाको आज निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले अनुगमन गरेका छन्  । आयोजना अनुगमनमा पालिकाका अध्यक्ष हरिबहादुर भण्डारी पनि थिए ।निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीका अनुसार आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। १५ वैशाखभित्रै आयोजना निर्माणसम्पन्न गरिसक्न गुठीचौरका अध्यक्ष भण्डारीले निर्

बिजुली उत्पादनमा नेपाल : ११० वर्षमा कहाँ पुग्यो ?

एसियाकै दोस्रो आयोजनाका रूपमा नेपालमा वि.सं. १९६८ सालमा पहिलोपटक फर्पिङ लघु जलविद्युत आयोजना निर्माण गरिएको थियो । आजभन्दा ११० वर्षअघि सो आयोजनाबाट ५०० किलोवाट बिजुली उत्पादन थालिएको थियो । जलविद्युत उत्पादनमा यति लामो इतिहास बोकेको नेपालले यस क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सकेको छैन । ११० वर्षको अवधिमा जम्मा २१ सय मेगावाट जलविद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । सरकारी एक अध्ययनअनुसार नेपालमा व्यवसायिक ढङ्गबाट ४३ हजार मेगावाट विद्युत उत्पादन सम्भावना छ । कूल उत्पादन क्षमता भने ८३ ह

राष्ट्रिय प्रसारण लाइनमा जोडियो साढे १० मेगावाट बिजुली

राष्ट्रिय प्रसारण लाइनमा साढे १० मेगावाट बिजुली जोडिएको छ । खोटाङ जिल्लाका तीन लघु जलविद्युत आयोजनाबाट केन्द्रीय प्रसारण लाइनमा उक्त बिजुली जोडिएको छ । जिल्लाको साप्सुखोला जलविद्युत आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावर गरी कुल १०.६ मेगावाट बिजुली उत्पादन सुरू भएको हो ।साप्सु खोलाबाट ६.६ मेगावाट, रावा खोलाबाट ३ र मेवा खोलाबाट १ मेगावाट बिजुली उत्पादन सुरू भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उक्त तीनवटा आयोजनाबाट उत्पादन सुरू भएको बिजुली प्राधिकरणको जलजले&nda

दर्जनौँ लघु जलविद्युत आयोजना अलपत्र

कालीकोट : जिल्लामा संचालन रहेको निर्माण कार्य थालिएका दर्जनौँ लघु जलविद्युत आयोजना अलपत्र परेका छन्। जिल्लाका झण्डै २० मेगावाट उत्पादन हुन सक्ने लघु जलविद्युत आयोजनाहरू रकम अभाव, स्थानीयको विवाद र मर्मत सम्भारको अभावलगायतका कारण अलपत्र परेका हुन्। जिल्लाको तिलागुफा नगरपालिका फाइमहादे...

भूकम्पले क्षतिग्रस्त तीन लघु जलविद्युत आयोजना मर्मत

खोटाङ, पुस २७ – भूकम्पले क्षतिग्रस्त बनेका खोटाङका तीन लघु जलविद्युत आयोजना मर्मत गरिएका छन् ।  २०७२ सालको भूकम्पले क्षति पुगेका पाथेकाको ...