तनहुँ जलविद्युत र रघुगंगा जलविद्युत आयोजनाको अनुगमन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न निर्देशन

८ भदौ, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रघुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार समितिले तनहुँ जलविद्युत आयोजना र रघुगंगा जलविद्युत आयोजनाको विषयमा विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयसँग गरेको छलफल प्रश्चात समिति सभापति पूर्णकुमारी सुवेदीले […]