मकर मेलाभरि नगरमा धार्मिक कार्य नगर्नू : पनौती नगरपालिका

काभ्रे : जिल्लाको पनौती नगरपालिकाले मकर मेला अवधिभर नगर क्षेत्रभित्र कुनै प्रकारका धार्मिक कार्य नगर्न निर्देशन दिएको छ।नगरपालिकाले सूचना जारी गर्दै माघ महिनाभरि लाग्ने मकर मेलालाई व्यवस्थित बनाउनु पर्ने भएकोले सो अवधिभर अन्य धार्मिक कार्य नगर्न निर्देशन दिएको हो।नगरपालिका प्रमुख भीम न्यौपानेले पनौतीको धार्मिक तथा साँस्कृतिक महत्व बोकेको मकर मेलालाई व्यवस्थित बनाउनुपर्ने भएकाले भेलाभरि नगरमा धार्मिक तथा अनुष्ठानका कार्य नगर्न आग्रह गरेको बताए। उनले भने, ‘मकर मेलाका

सम्बन्धित सामग्री

पुरातात्विक नगर पनौती : सम्पदामैत्री घर बनाउन जटिलता

काभ्रेपलाञ्चोक, २३ फागुन (रासस) : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित पुरातात्विक क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गरेको पनि निकै वर्ष बित्यो । तर संयुक्त राष्ट्रसङ्घीय अङ्ग शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को मापदण्डको पूर्ण पालना गर्न स्थानीय घरलाई सम्पदामैत्री बनाउन जटिलता बनिरहेको छ । यसअघि सूचीकृतको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा रहेको जनाउँदै […]

सहमतीबिना औषधि उद्योग स्थापना गर्न लगिएपछि पनौती तनावग्रस्त

काभ्रे । पनौती नगरपालिका–६ रातोमाटे क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीयको सहमतिबिना नै औषधि उद्योग स्थापना गर्न लागिएको भन्दै स्थानीयले विरोध गर्दा रातोमाटे क्षेत्र तनावग्रस्त बनेको हो । उद्योगले सहमति बिना संरचना निर्माणका लागि शिलान्यास गर्न खोजेपछि स्थानीयले त्यसलाई रोक्न खोज्दा झडपको स्थिति बनेको हो । आफूहरुसँग छलफल चलिरहेको मौका छोपेर उद्योगले भवन शिलान्यास गर्न […]

पनौती बजार क्षेत्रको विद्युत तार व्यवस्थित गरिने

काभ्रे । पनौती नगरपालिका वडा नम्बर ७ स्थित बजार क्षेत्रका विद्युत तार व्यवस्थित गरिने भएको छ । अव्यवस्थित रहेका बिजुली तारका कारण दुर्घटनाको जोखिम बढेकाले तार व्यवस्थित गर्न लागिएको पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकारले जानकारी दिनुभयो । विं.स. २०२० सालमा गाडीएका पोल जिर्ण बन्दै गएका छन् भने तार समेत अव्यवस्थित […]

पनौती नगरपालिकाले दियो किसानलाई पाडा

काभ्रे । काभ्रेको पनौती नगरपालिकाले किसानलाई पाडा वितरण सुरु गरेको छ । पनौती नगरपालिका– १ रयालेका १७ जना किसानलाई लागत साझेदारीमा पाडा वितरण गर्दै कार्यक्रमको सुरुवात गरिएको हो । किसानको जीवनस्तर उकास्न तथा मासु उत्पादनमा वृद्धि गर्न पाडा वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा १ सय १० वटा पाडा वितरण गर्र्दै […]

माटाका शिवलिङ बनाउँदै महिला

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७, पनौतीथित इन्द्रेश्वर मन्दिर प्राङ्गणमा माटाका शिवलिङ बनाउँदै महिला । एक सय आठ फिट अग्लो त्रिशुल निर्माण मूल समारोह समिति पनौती ११, ओमकार टेलिभिजन र पनौती नगरपालिका–११ कार्यालयको संयुक्त आयोजनामा सवा लाख वटा शिवलिङ बनाएर पनौती नगरपालिका–११, बल्थलीको लड्केश्वमा निर्माण हुन लागेको १०८ फिट अग्लो त्रिशुल निर्माणस्थलमा लगेर पूजाअर्चना गरी नदीमा सेलाउने अभियान […]

ढुंगामा बुद्धको तस्बिर

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ६ त्रिवेणीघाट नजिकै पनौती–सुन्थान–शंखु सडक छेउको भित्तामा रहेको ढुंगामा बनाएको बुद्धको तस्बिर ।  तस्बिर, रासस

‘विश्वसम्पदा’मा सूचीकृत हुने निर्णय कुर्दै पनौती

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णयको पर्खाइमा रहेको छ । सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया सकेर एक वर्षअघि नै मन्त्रिपरिषद्मा ‘फाइल’ गरेको नगरपालिकाले जनाएको छ । पनौती नगरपालिका–७ विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । सूचीकृतको अन्तिम प्रक्रिया नेपाल …

मकर मेलाले फेरियो पनौती‚ सिँगारियो त्रिवेणीघाट

काभ्रे : काभ्रेको पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाट क्षेत्र सिँगारिएको छ। ऐतिहासिक र पुरातात्त्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एकपटक लाग्ने मकर मेलाको तयारी तीव्र रूपमा भएको छ।भोलि अर्थात् माघ १ गतेबाट पनौतीको त्रिवेणीघाटमा हर्षोल्लासका साथ एक महिना विशेष रूपमा मनाइने मकर मेलाका लागि भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्धार तथा रङरोगनले चिटिक्क देखिएको छ।मकर मेला नजिकिएसँगै पनौतीमा चहलपहल बढेको छ भने पनौतीको रूप पनि फेरिएको छ। त्यस्तै यतिवेला त्रिवेणीघाट क्षेत्रका मन्दिर र परिसर

पर्यटनको महत्व बोकेको पनौती नगरपालिका

काभ्रेको पनौती नगरपालिकाले नगरपालिका घुम्ने स्थान र गर्न पाइने गतिविधिहरु सार्वजनिक गरेको छ ।बुधवार नेपाल पर्यटन बोर्डमा नगरपालिका भित्र रहेका घुम्नै पर्ने स्थानहरुको पर्चा विमोचन गरेको हो । नगरपालिकाले आफ्नो नगरपालिकाभित्र रहेका विभिन्न घुम्नै पर्ने स्थान र गर्न पाउने गतिविधिहरु सार्वजनिक गर्दै पनौती नगरपालिकामा पर्यटनको सम्भावना भएको बताएको छ ।मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरुको दृश्यले […]

रयालेका स्थानीयले अनलाइनबाटै स्वास्थ्य जाँच गराए

काभ्रे । पनौती नगरपालिका वडा नम्बर १ रयालेका ३५ जनाले मोबाइल र ल्यापटपबाट नै आफ्नो स्वास्थ्य जाँच गराएका छन् । टेलीउपचार मार्फत पनौती नगरपालिका र हाम्रो पाइला नेपालको सहकार्यमा आयोजना गरिएको टेलीहेल्थ क्याम्पमा स्वास्थ्य समस्या देखिएका स्थानीयले अनलाइन मार्फत विशेषज्ञ डाक्टरहरुसँग परामर्श लिएका हुन् । टेलीउपचार बिरामीहरुलाई विशेषज्ञ डाक्टरहरुसँग अनलाइन मार्फत स्वास्थ्य जाँच गराउने एक […]