काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । बुधबार पालिका परिसरमा आयोजित एक कार्यक्रमबीच नगरप्रमुख रामशरण भण्डारीले पनौती नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन् ।