सार्कका परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता रद्द

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको महासभा बैठकको क्रममा यो वर्ष दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) का परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता नहुने भएको छ । वार्तामा अफगानिस्तानको प्रतिनिधित्वको विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा बैठक नहुने भएको हो । सेप्टेम्बर २५ मा वार्ताको मिति तय भए पनि अहिलेलाई रुद्ध गरिएको आयोजक मुलुक नेपालले अन्य मुलुकलाई जानकारी गराएको छ । काठमाडौँस्थित […]

सम्बन्धित सामग्री

चीनद्वारा अमेरिकासँगको वार्ता रद्द

अमेरिकी तल्लो सदनकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले अमेरिकासँग जारी जलवायु परिवर्तन, सैनिक सम्बन्ध तथा लागुपदार्थ नियन्त्रणसम्बन्धी वार्ता रद्द गर्ने भएको छ।...

अमेरिका र तालिवानबीचकाे वार्ता रद्द

काठमाडौं ।  अमेरिकाले तालिवानरुसँगको पूर्व निर्धारित वार्ता रद्द गरेको छ । तालिवानलाई आर्थिक सहायता दिने र बालिकाहरुलाई विद्यालय जाने वातावरण बनाउने विषयम छलफलका लागि वार्ता बोलाइएको थियो । तर अमेरिकाले विभिन्न कारण देखाएर सो वार्ता स्थगित गरेको छ । तालिवानीका पछिल्ला गतिविधिहरुले मानवअधिकार र संवेदनशिलताका विषयमा चालेका कदमको अन्तर्राष्ट्रिय अदालतमा कुरा चल्ने भएपछि तालिवानीले वार्तामा […]

अमेरिकी विदेशमन्त्री ब्लिंकनद्वारा रुसी समकक्षीसँगको वार्ता रद्द

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसी विदेशमन्त्री सर्गेइ लाभरोभसँगको वार्ता रद्द गरेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी राष्ट्रपति जो बाइडेनको सम्भावित वार्ताको तयारीका लागि दुई देशका विदेशमन्त्रीबीच बैठक तय गरिएको थियो। तर रुसले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता प्रदान गरी सैनिक पठाउने घोषणा गरेपछि वार्ता संकटमा परेको हो। ब्लिंकन र लाभरोभबीच बिहीबार जेनेभामा वार्ताको […]

सार्कका परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता रद्द

एजेन्सी । संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा यो वर्ष दक्षिण एसियाली सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता नहुने भएको छ । वार्तामा अफगानिस्तानको प्रतिनिधित्वको विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा बैठक नहुने भएको हो । सेप्टेम्बर २५ मा वार्ताको मिति तय भएपनि अहिलेलाई रद्ध गरिएको आयोजक मुलुक नेपालले अन्य मुलुकलाई जानकारी गराएको छ । काठमाडौंस्थित […]

फ्रान्सद्वारा बेलायतसँगको सुरक्षा वार्ता रद्द

प्यारिस । फ्रान्सकी रक्षामन्त्रीले बेलायती समकक्षीसँगको वार्ता रद्द गरेकी छन् । ब्रिटेन, अमेरिका र अष्ट्रेलियाबीच भएको नयाँ सुरक्षा सम्झौताप्रति रुष्ट बनेको फ्रान्सले बेलायतसँगको सुरक्षा वार्ता रद्द गरेको हो ।   अष्ट्रेलियाले फ्रान्ससँगको एउटा ठूलो सम्झौताबाट पछि हटेर परमाणु उर्जाबाट चल्ने पनडुब्बी बनाउन ओकस सम्झौता गरेपछि प्यारिस क्रुद्ध बनेको छ । बेलायती प्रधानमन्त्री...

फ्रान्सेली रक्षामन्त्रीले रद्द गरिन् बेलायती समकक्षीसँगको वार्ता

ओकस सुरक्षा सम्झौताका कारण रुष्ट रहेको फ्रान्सकी रक्षामन्त्रीले बेलायती समकक्षीसँगको वार्ता रद्द गरेकी छन्। अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सहकार्यसम्बन्धी नयाँ सम्झौता ओकस भएसँगै फ्रान्स आक्रोशित बनेको छ। सम्झौताअनुसार अमेरिका र बेलायतले अस्ट्रेलियालाई परमाणु क्षमतायुक्त सबमरिन बनाउनका लागि सहयोग गर्ने छन्। घटनाक्रमहरु तीव्र गतिमा विकास हुने क्रममा फ्रान्सकी रक्षामन्त्री फ्लोरेन्स पार्लीले बेलायती समकक्षी बेन वालससँग […]

ट्रम्प–किम शिखर वार्ता रद्द - Naya Patrika

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको प्रस्तावित शिखर वार्ता रद्द भएको छ । यही १२ जुनमा सिंगापुरमा गर्ने भनिएको बहुप्रतीक्षित शिखर वार्ता रद्द भएको हो । राष्ट्रपति...पूरा पढ्नुहोस् »

ट्रम्प– किम शिखर वार्ता रद्द - Naya Patrika

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको प्रस्ताबित शिखर वार्ता रद्द भएको छ । यही जुन १२ मा गर्ने भनिएको बहुृप्रतिक्षित शिखर वार्ता रद्द भएको हो । राष्ट्रपति ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र लेखि वार्ता रद्द भएको जानाकारी दिएका हुन् ।

उत्तर कोरियाद्वारा दक्षिणसँगको वार्ता रद्द

अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासलाई कारण देखाउँदै प्योङयाङले बुधवारका लागि निर्धारित दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ।

उत्तर कोरियाद्वारा दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द

२ जेठ, काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै उत्तर कोरियाले वार्ता रद्द गरेको हो । उत्तर र दक्षिण कोरियाबीच पनमुनजोनमा आज वार्ता हुने तयारी थियो । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनका अनुसार १२ जुनमा अमेरिकी राष्ट्रपति …